हाम्रो पार्टी-का अजय एडवार्डसले शनिवारदेखि जीटीए क्षेत्रमा परिवर्तन यात्रा शुरू गर्ने

दार्जिलिङ : हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डस भोली शनिबारदेखि चुनावी प्रचार प्रसारमा ओर्लिने भएका छन्। जीटीए सभाको 45 वटा आसनमा नै हाम्रो पार्टीले उम्मेद्वारहरू खडा गरेकोले तिनीहरूको पक्षमा पार्टी अध्यक्ष अजय एडवार्डसले शनिबार तकभर समष्टिदेखि चुनावी प्रचार गर्ने भएको जानकारी प्राप्त भएको छ। हाम्रो पार्टी-ले अध्यक्ष अजय एडवार्डसको चुनावी प्रचार प्रसारको कार्यक्रमलाई परिवर्तन यात्रा-को नाम दिएको छ। जानकारी अनुसार पहिलो दिन भोली बिहान 9 बजीदेखि हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले तकभर समष्टि, बिजनबारी समष्टि हुँदै चुङथुङ समष्टि भएर फर्किने कार्यक्रम रहेको छ। तिनले बिजनबारीमा चुनावी सभालाई सम्बोधन गर्ने छन् भने तकभर समष्टि, चुङथुङ समष्टिहरूमा पथसभा गर्ने योजना रहेको छ। आफ्नो परिवर्तन यात्राको क्रममा अजय एडवार्डससित पार्टी उम्मेद्वारहरू पनि साथमा रहने छन्। गत 35 बर्षदेखि पहाडवासीले सहदै  आएको तर अब पहाडमा परिवर्तन हुन जरूरी रहेको बताउँदै समस्त पहाडवासीले अब पहाडमा जनताको राज ल्याउन पर्छ भन्ने हाम्रो पार्टीले आह्वान गर्दै आइरहेको छ। हाम्रो पार्टी-ले दार्जीलिङ नगरपालिकामा जनताको राज ल्याएर आफ्नो इमान्दारिता देखाइ सकेको दावी गर्दै अब लाल कोठीमा पनि जनताको राज ल्याएर दार्जिलिङ पहाडको काया पल्टाउने संकल्प लिइसकेको कुरा एडवार्डसले बताएका छन्। तिनले अझ भने, 2012 मा जीटीए सभाको बोर्ड गठन भएको हो। दार्जीलिङ पार्वतीय क्षेत्रहरूको विकाश गर्नलाई केन्द्र सरकार, राज्य सरकारले धेरै धनराशीहरू पठाएको आरटीआई रिपोर्टमा खुलासा भइसकेको छ तर जीटीए सभाको बोर्ड सञ्चालन गर्नेहरूले आएको ती धनराशीहरू कहाँ-कहाँ खर्च गरे त्यस विषयमा प्रमाण नदिएको आरटीआई रिपोर्टमा उल्लेख गरिएको छ। लाल कोठीमा जनताको राज आएको खण्डमा विकाशको निम्ति आएको धनराशीको एक-एक रूपियाँको हिसाब किताब हामी जनता समक्ष राख्नेछौ अनि हामी कुनै पनि काम पारदर्शी राखेर गर्नेछौ। अजय एडवार्डसले जनता समक्ष अनुरोध गर्दै तपाईहरूले मलाई 10 मिनट समय दिनुहोस्. पहाडमा म जनताको राज ल्याउनेछु भनी दावी गरेका छन्। हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसको परिवर्तन यात्रा जीटीएको 45 वटा समष्टिमा नै आगामी 24 जूनसम्म चल्ने पार्टी सूत्रले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetradissonbetholiganbet girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes