हाम्रो पार्टीका दार्जिलिङ नगरपार्षद सुधा लामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल

दार्जिलिङ: हाम्रो पार्टीका दार्जिलिङ नगरपालिकाको वार्ड नम्बर 10 का नगरपार्षद सुधा लामा आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भइन्। दार्जिलिङको जज बजारस्थित पार्टीको केन्द्रीय कार्यालयमा आज आयोजित सामेल कार्यक्रममा सुधा लामा पार्टीमा सामेल भएका छन्। तिनलाई पार्टी अध्यक्ष अनित थापाले खादा अर्पण गरी पार्टीमा स्वागत जनाए।
यस अवसरमा पार्टीका अध्यक्ष अनित थापाले लामालाई स्वागत गर्दै भने, हामीसित अझ धेरैजना सभासद अनि पार्षदहरु जोडिएर आउनेछन्। जीटीए अनि नगरपालिकाको परिवार झन ठूलो भएर जानेछ। बीजीपीएमको सोच, विचार अनि काम गर्ने तरिकालाई मन पराएर हामीसँग दार्जिलिङ नगरपालिकाको पार्षद दिदी सुधा हामीसँग जोडिनु भएको छ। उहाँको सुरक्षा अनि उनलाई मार्गदर्शक गर्ने जिम्मेवारी पार्टीका नेतृत्वहरुको बन्छ। बीजीपीएम परिवार कसरी काम गर्छ अनि यहाँ कतिको स्वतन्त्रता छ नयाँ आउनु हुने सबैले विस्तारै बुझ्नु हुनेछ। अनित थापाले नगरपालिकाको वर्तमान बोर्डको कामको प्रशंसा गर्दै भने, हिजोको दार्जिलिङ नगरपालिकाको बोर्डले भन्दा आजको बोर्डले धेरै राम्रो काम गरिरहेको छ। नयाँ बोर्डले एउटा टीम भएर दार्जिलिङको सफाई, विकाशको निम्ति जुन प्रकारले काम गरिरहेको छ सराहनीय छ। सरकारबाट नयाँ फण्ड पनि ल्याइरहेको छ। विपक्षीले कहिले काहीँ उहाँहरुलाई बाधा दिनु खोज्छन् तर सकेको छैन उहाँहरूको हौसला तोड्न।
तिनले खुल्ला रूपमा घोषणा गर्दै भने, म अझ पनि भन्छु, हामीसँग अझै धेरै सभासद अनि पार्षदहरु जोडिएर आउनेछन्। जीटीए अनि नगरपालिकाको परिवार झन ठूलो भएर जानेछ। हामी सबैलाई जिम्मेवारी दिएर अघि बढ्नेछौं। क्षमता हुँदा पनि आफ्नो वार्डको निम्ति उहाँहरूले काम गर्नु पाउनु भएन। काम गर्ने इच्छा र शक्तिलाई प्रयोग गर्ने जिम्मेवारी बोर्डको हो।
यसैगरी, पार्टीका केन्द्रीय प्रवक्ता केशव राज पोख्रेलले आफ्नो सम्बोधनमा भने, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा सकारात्मक सोच अनि समावेशी राजनीति गर्ने पार्टी हो। हाम्रो सोच अनि कार्यलाई मन पराउने केवल राजनीतिज्ञ छैनन् तर साहित्यकार, कलाकार, खेलाडी देखि लिएर विपक्षका सभासद अनि पार्षदहरु पनि छन्। त्यसैले आज हाम्रो पार्टीका श्रीमती सुधा लामा हामीसँग जोडिनु आई पुग्नु भयो। केही समय अघि हाम्रो पार्टीले भागोप्रमोको नगर बोर्डलाई ढाल्न चलेको षड्यन्त्र आजको सामेलले भताभुङ्ग पारेको तिनले दावी गरेका छन्। उल्लेखनीय रहोस, दार्जिलिङ नगरपालिकाको बोर्डमा आज एकजना थप पार्षद सामेल भएपछि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अनि गठबन्धनको पार्षद संख्या बढेर 17 पुगेको छ भने हाम्रो पार्टी अनि गोजमुमो-को पार्षद संख्या 14 भएको छ। दार्जिलिङ नगरपालिकामा मोठ 32 पार्षद संख्या रहे तापनि हाल 31 जना पार्षद मात्र छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbetgray girişbetgraycasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes