हाम्रो पार्टीका निर्वाचित पञ्चायत समिति सदस्य कमला याल्मोले पार्टी कार्यकर्ताहरूलाई जनाए आभार व्यक्त

दार्जिलिङ (निसं) : हाम्रो पार्टीको निर्वाचित पञ्चायत समिति सदस्य कमला याल्मोले मतदाताहरूलाई भेटेर आभार व्यक्त गरे। गत केही दिन अघि सम्पन्न भएको पञ्चायत चुनाउमा हाम्रो पार्टीले घूम जोरबङ्ग्लो समष्टिको जोरबङ्ग्लो र रागेरूङका वार्डहरूबाट कमला याल्मोलाई पञ्चायत समितिको चुनाउमा खडा गरेपछि तिनले धेरै मतदानको व्यवधानले जीत हासिल गरेकी थिइन्। निर्वाचित पञ्चायत समिति सदस्य कमला याल्मोले आज यहाँको पारमेन्ट समाज घरमा संवर्द्धना कार्यक्रमको आयोजना गरेको थियो।

उक्त कार्यक्रममा हाम्रो पार्टीको घूम जोरबङ्ग्लो समष्टिको चिफ को-अर्डिनेटर सुरज तामाङ लगायत दिपेन ठकुरी, विशाल राई, छेसाङ याल्मो अनि गाउँलेहरू विशेष रूपमा उपस्थित थिए। यस अवसरमा निर्वाचित पञ्चायत समिति सदस्य कमला याल्मोले जनताले आफुमाथि आशा र भरोसा राखेको छ,त्यसलाई पूरा गर्ने दिशामा आफु निरन्तर रूपमा लागी पर्ने बताइन्। यसको साथै तिनले चुनाउको समय आफुलाई सहयोग पुऱ्याउने सबै पार्टी कार्यकर्ता एवं समर्थकहरूप्रति आभार व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes