हाम्रो पार्टी-का रिञ्जेन कुसाङ मोक्तानले तीनधारे महानदी समष्टिबाट बुझाए नामाङ्कन पत्र

खरसाङ (निसं) : खरसाङको तीनधारे महानदी समष्टिबाट हाम्रो पार्टीको तर्फबाट रिञ्जेन कुसाङ मोक्तानले पनि नामाङ्कन पत्र बुझाए। हाम्रो पार्टीको 15 जना प्रार्थीहरूसितै तिनी पनि खरसाङ महकुमा शासक कार्यालयमा पुगेर आफ्नो नामाङ्कन पत्र बुझाएका छन्। नामाङ्कन पत्र बुझाएपछि पत्रकारहरूसित कुराकानी गर्दै रिञ्जेन कुसाङ मोक्तानले आफू 27 वर्ष अघि तीनधारेमा ग्राम पञ्चायत प्रधान रहेर कार्य गरेको अनि बीचमा कुनै पार्टीसित पनि सम्बन्ध नरहेको तर यसपाली हाम्रो पार्टीको अध्यक्ष अजय एडवर्डको कामलाई देखेर प्रभावित बनेको अनि मलाई टिकट दिएकोले चुनाउमा प्रार्थीको रूपमा खड़ा भएको बताए। मोक्तानले तीनधारे महानदी समष्टिबाट तीनजना निर्दलीय प्रार्थीहरू लगायत भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तर्फबाट नवराज छेत्रीले नामाङ्कन पत्र बुझाएको विषयमा सोधिएको प्रश्नको उत्तरमा सबै प्रार्थीहरूलाई शुभकामना दिँदै लोकतन्त्रमा सबैले चुनाउमा भाग लिन पाउने बताए। तिनले यसपालीको जीटीए चुनाउमा तीनधारे महानदी समष्टिबाट आफ्नो मुख्य प्रतिद्वन्द्धीको रूपमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थी नवराज छेत्री रहेको बताएका छन्। आफू हठात् प्रार्थी बनेको कारणले अब विस्तारै रणनीति बनाएर चुनाउ प्रचार गर्ने र तीनधारे महानदी समष्टिमा रहेको विभिन्न समस्याहरूको विस्तारै समाधान गर्दै जाने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetholiganbetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetingrandpashabetjojobetholiganbetjojobetimajbetmatbetpusulabetmatbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetholiganbet girişholiganbetjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornomatbetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinojojobetromabetholiganbet girişcashwincasibomholiganbetSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBETcasibom Built with ❤︎ by appycodes