हाम्रो पार्टी-का तिमोथी मुखियाले सिटोङ लाटपञ्चर समष्टिबाट बुझाए नामाङ्कन पत्र

खरसाङ (निसं) : खरसाङ महकुमा अन्तर्गत पर्ने सिटोङ लाटपञ्चर समष्टिबाट हाम्रो पार्टी-का प्रार्थी तिमोथी मुखियाले आज आफ्नो नामाङ्कन पत्र भरेका छन्। आज खरसाङ महकुमा शासक कार्यालयमा पुगेर हाम्रो पार्टीको अन्य प्रार्थीहरूसितै तिमोथी मुखियाले पनि सिटोङ लाटपञ्चर समष्टिबाट नामाङ्कन पत्र बुझाएका छन्। यसपाली खरसाङको सिटोङ लाटपञ्चर समष्टिमा प्रतिद्वान्दिता कठोर हुने देखिएको छ किनभने उक्त सिटोङ लाटपञ्चर समष्टिबाट पहिलेबाटै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका केन्द्रीय अध्यक्ष अनित थापाले पनि नामाङ्कन पत्र बुझाइसकेका छन् भने रमेश छेत्रीले निर्दलीय प्रार्थीको रुपमा नामाङ्कन भरेका छन्। यसैगरी, पूर्व हिल तृणमूल नेत्री शारदा राई सुब्बाले पनि आज नै निर्दलीय प्रार्थीको रुपमा सिटोङ लाटपञ्चर समष्टीबाट आफ्नो नामाङ्कन पत्र भरेका छन्। यसरी नै तिमोथी मुखियाले पनि आज हाम्रो पार्टी-को तर्फबाट नामाङ्कन पत्र बुझाएपछि उक्त समष्टिमा हालसम्म मोठ चारजना प्रार्थीहरू चुनाउ मैदानमा उत्रेका छन्। हाम्रो पार्टी-का प्रार्थी तिमोथी मुखियाले आज नामाङ्कन पत्र बुझाएपछि पत्रकारहरूसित कुराकानी गर्दै सिटोङ लाटपञ्चर समष्टिमा कुनै विकासको कार्यहरू नभएको साथै आफुले हाम्रो पार्टीको तर्फबाट टिकट पाए पछि जितेको खण्डमा यहाँको विकासमूलक कार्यहरू गर्नेछु भनी बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetradissonbetholiganbet girişpusulabet girişsekabet giriştaraftarium24pornoimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes