हाम्रो पार्टीको अहिलेसम्म पञ्जीकरण नभएको साथै अजय एडवर्डलाई अरूको कुरा गर्नुभन्दा क्रिएटिभ काम गर्ने अनित थापाको सुझाउ

खरसाङ (निसं): खरसाङमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले विजय जुलूस र खरसाङ खण्डमा पञ्चायत समितिको बोर्ड गठन र शपथ ग्रहण समारोह अघि आज यहाँको मोटर स्ट्याण्डबाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको 23 जना पञ्चायत समितिका सदस्यहरूलाई पार्टी अध्यक्ष अनित थापाले खदार्पणसहित बधाई तथा शुभकामना दिए। यस अवसरमा पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा भागोप्रमो केन्द्रीय अध्यक्ष अनित थापाले जीटीए क्षेत्रको 9 वटा पञ्चायत समितिको बोर्डमध्ये 8 वटामा भागोप्रमोले बोर्ड गठन गरेको बताए। तिनले खरसाङको 14 वटा ग्राम पञ्चायतहरूमा केवल एउटामा मात्र बोर्ड गर्न असफल बनेको तर सबैमा बोर्ड गठन गर्न सफल बनेको बताए। तथापि तिनले खरसाङको चिमनीमा जसले जिते पनि जनताको लागि काम गर्ने सुझाउ दिए। तिनले खरसाङमा आएर हाम्रो पार्टीको अध्यक्ष अजय एडवर्डले लगाएको आरोपहरूको पनि खण्डन गरेका छन्। अजय एडवर्डले केवल अनित थापाको नाम लिएर के-के भनेको तर के-के भन्नुभन्दा जनताको लागि काम गर्ने तिनले सुझाउ दिएका छन् तिनले हाम्रो पार्टी अहिलेसम्म पञ्जीकरण नभएको बताउँदै अरूको कुरा गर्नुभन्दा क्रिएटिभ रूपमा काम गर्ने एडवर्डलाई सल्लाह पनि दिएका छन्। पत्रकारहरूले पर्जापट्टा विषयमा सोधेका प्रश्नको उत्तर दिँदै 5 डेसिमल जमीनको पर्जा पट्टा विषयमा विपक्षले केवल इस्यु बनाएको मात्र हो तर पहाड़मा रहेको चियाबारीहरूमा बसोबासो गर्नेहरूका लागि कसैले यस्तो काम गरेका थिएनन् जुन हामीले गरेका छौं र यो ऐतिहासिक पहल बनेको तिनले दावी गरे। यसको साथै हिज मात्र आफुले राज्यका मुख्यमन्त्रीलाई बगान क्षेत्रको कृषि जमीनको लागि पनि पत्राचार गरेको र सबै विस्तारै हुने कारण सबै एकैचोटी सम्भाव नहुने र विस्तारै सबै हुन्छ र त्यसको लागि विस्तारै बुझाउनु पर्छ भनी बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes