हाम्रो पार्टीको बोर्ड विघटन हुनसाथ दार्जिलिङ सहरमा पुन: अवैध निर्माण कार्यहरू शुरू : रितेश पोर्तेल

दार्जिलिङ (निसं): दार्जिलिङ सहरलाई जोशी मठ बन्न नदिनको लागि दार्जिलिङ नगरपालिकाको पूर्व चेयरम्यान रितेश पोर्तेलले सबैलाई अपिल गरेका छन्। दार्जिलिङ प्रेस गिल्डमा आज हाम्रो पार्टीको नगर पार्षद रितेश पोर्तेलले पत्रकार सम्मेलन गरेर दार्जिलिङ नगरपालिकाको वर्तमान बोर्ड साथै समस्त दार्जिलिङ नगरवासीसमक्ष दार्जिलिङलाई जोशी मठ हुनदेखि जोगाउने आहवान गरे। तिनले पत्रकारहरूलाई सम्बोधन गर्दै भने, दार्जिलिङ नगरपालिकाको चुनाउ अवधि हाम्रो पार्टीले अवैध निर्माणहरू माथि रोक लगाउने वाचा गरेको थियो। दार्जिलिङ नगरपालिका क्षेत्रको जनताले हाम्रो पार्टीलाई बोर्ड गठन गर्ने दायित्व सुम्पिएपछि हाम्रो बोर्डले चुनाउ अवधि गरेको वाचाहरू एकाएक पूरा गर्ने कार्यहरू गर्दै आइरहेको थियो, जसमा दार्जिलिङ नगरपालिका क्षेत्रमा बन्न गइरहेको हाईराइज बिल्डिङहरूको निर्माणमाथि रोक लगाउने कार्य पनि सुरू भएको थियो भने कतिपय बिल्डिङ मालिकहरू विरुद्ध न्यायालयमा याचिका समेत दर्ता भएको थियो। तर हाम्रो पार्टीको बोर्डले ती अवैध निर्माणहरू विरुद्ध कार्यवाही गर्दा नै बोर्ड तोड्ने कार्य भएको पोर्तेलले बताए। तिनले अझ भने, हाम्रो बोर्ड हट्ने बितिक्कै अवैध निर्माणहरूमाथि लागेको रोकहरू हटाउने काम भएको छ, जसको फलस्वरूप दार्जिलिङ नगरपालिका क्षेत्रमा अवैध निर्माणहरूको कार्य पुनः सुरू भएको पूर्व नगरपालिका चेयरम्यान पोर्तेलले बताए। तिनले दार्जिलिङ नगरपालिकाको वर्तमान बोर्डले 46 वटा अवैध निर्माणहरूमाथि रोक लगाउनु पर्ने पोर्तेलले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantmatbetjojobetbetbey girişbetplay girişgrandpashabetesbetmatbetimajbetpusulabetvdcasinobetbeybetcioholiganbetteosbetcasibomcasinowon girişmarsbahissonbahisjojobetgrandpashabet girişwbahisjojobetgrandpashabetsuperbetinsonbahispusulabet girişfilm izlechild pornimajbetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetvdcasinograndpashabetSekabetvbettr girişvbettrcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmavibetmavibet güncel giriştipobettipobetcasibom Built with ❤︎ by appycodes