हाम्रो पार्टी-को दुईदिने चुनावी समीक्षा सभा सम्पन्न

दार्जिलिङ: हाम्रो पार्टी-को दुईदिने चुनावी समीक्षा सभाको दोस्रो दिन पार्टी अध्यक्ष अजय एडवर्डको अध्यक्षतामा गत जीटीए चुनाउमा कालेबुङ जिल्लाका उम्मेद्वारहरूलाई लिएर आज दार्जिलिङमा सम्पन्न गरियो। दार्जिलिङ जिल्ला, कालेबुङ जिल्ला, खरसाङ महकुमा अनि मिरिकका सम्पूर्ण समष्टिका हाम्रो पार्टी-का गत जीटीए चुनाउमा खडा भएका उम्मेद्वारहरुको उपस्थितिमा सम्पन्न चुनावी समीक्षा सभामा पार्टी अध्यक्ष अजय एडवर्ड्स अनि केन्द्रीय समितिका प्रमुख सदस्यहरु उपस्थित थिए भने उक्त सभा फलदायक रहेको साथै विभिन्न विषयमा पार्टीले समिक्षात्मक रुपले छलफल गरेको बताइएको छ।

उक्त सभामा हाम्रो पार्टी -का कालेबुङ जिल्लाबाट हालै जीटीए चुनाउमा खड़ा भएर परायज बनेका 13 जना उम्मेद्वारहरुमध्ये आजको समीक्षा सभामा 10 जना उम्मेदवारहरु क्रमैले 33 नम्बर छिबो टासीलिङ समष्टिका उम्मेद्वार अनिल रामतेल, 36 नम्बर डुङ्ग्रा पुदुङ समष्टिका उम्मेद्वार निमा भोटिया, 39 नम्बर रम्फु-मोनसोङ समष्टिका उम्मेद्वार सुरेन दिपेन गुरुङ, पेदोङ 40 नम्बर समष्टिका उम्मेद्वार असिम देवान,41 नम्बर गिताब्लिङ-निम्बोङका उम्मेद्वार राजेन तामाङ, 42 नम्बर रेली समथार समष्टिका उम्मेद्वार पीटर लेप्चा, 37 नम्बर अलगढा दलपचन्द समष्टिका उम्मेद्वार श्याम गौतम, 43 नम्बर गोरुबथान समष्टिका उम्मेद्वार जोन बेट्रो ब्यानर्जी, 44 नम्बर सामसिङ कुमाई समष्टिका उम्मेद्वार समिर थापा, 45 नम्बर तोदे-जलढकाका उम्मेद्वार पेमा दोर्जे मोक्तान उपस्थित थिए। सभामा तिनीहरूले गत जीटीए चुनाउ अवधि अनि चुनाउ पछि देखेका, सुनेका तथा आफुहरूले अभव गरेका तीता-मिठा अनुभवहरू साझा गरे। यसको साथै तिनीहरूले आगामी दिनहरुमा हाम्रो पार्टी-लाई अझ बलियो र सुदृढ बनाएर लैजाने तयारीमा लागी पर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoholiganbetmatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetcratosroyalbetjojobetpusulabetholiganbetholiganbetgrandpashabetgrandpashabetholiganbetimajbetpusulabetvdcasinograndpashabetbetciomarsbahiscratosroyalbetgrandpashabetcashwinholiganbet girişbetpuan girişbettiltesbetgrandpashabetbettiltbetbeyholiganbetgrandpashabet girişgrandpashabetchild porngrandpashabetsahabetgrandpashabetjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetjojobet Built with ❤︎ by appycodes