हाम्रो पार्टीको हातबाट फुत्कियो दार्जिलिङ नगरपालिका, 6 जना पार्षद्ले समाते भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको झन्डा

खरसाङ: हाम्रो पार्टीको दार्जिलिङ नगरपालिका बोर्डलाई ठूलो झट्का लागेको छ। खरसाङमा आयोजित एउटा कार्यक्रमबीच आज हाम्रो पार्टी-का दार्जिलिङ नगरपालिकाको 6 जना पार्षद्हरूले आफ्नो पार्टी छोडेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भए। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल हुने दार्जिलिङ नगरपालिकाको पार्षद्हरूमा विष्णु मल्ल वार्ड नम्बर 7, दिपेन ठकुरी वार्ड नम्बर 2, सितम लामा वार्ड नम्बर 19, गणेश प्रधान वार्ड 4, सरन छेत्री वार्ड नम्बर 13 र दोर्जी लामा वार्ड नम्बर 6 सामेल छन्। खरसाङमा आयोजित एउटा कार्यक्रमबीच यी दार्जिलिङका नगर पार्षद्हरूले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापा, महासचिव अमर लामा लगायत पार्टीका केन्द्रीय नेतृत्वहरूको बाहुलीबाट आज पार्टीको झण्डा ग्रहण गरे। यी 6 जना पार्षद्हरूले पार्टी छोडेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएपछि अब दार्जिलिङ नगरपालिका बोर्डमा हाम्रो पार्टीका पार्षद्हरूको बहुमत नरहने भएको छ भने अब भारतीय गोर्खा प्रजातान्त्रिक पार्टीले दार्जिलिङ नगरपालिका बोर्ड गठन गर्ने निश्चित भएको छ। यसवाहेक, 2 जना तृणमूल पार्षदले पनि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई समर्थन जनाउने भएको बताइएको छ। दार्जिलिङ नगर पालिकाको पार्षदहरूको आँकडालाई हेर्दा, मोठ 32 जना नगर पार्षदहरूमध्ये अब भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अनि सहयोगी दल गरेर मोठ 17 जना, हाम्रो पार्टीको 12 अनि गोजमुमो-को 3 जना पार्षद छन्। यसरी हेर्दा, अब दार्जिलिङ नगरपालिकाको बोर्ड निर्धारित समय सीमाभन्दा अगावै हाम्रो पार्टीको हातबाट फुत्किने भयो। अर्कोतिर, भागोप्रमो-मा आज सामेल हुने दार्जिलिङ वार्ड नम्बर 7 का नगर पार्षद विष्णु मल्लले भने, मैले आफ्नो वार्डको जनतासित गरेका विकास कार्यको वाचाहरू पूरा गर्न नसक्ने देखेर नै हाम्रो पार्टी छोडेर भागोप्रमो-मा सामेल भएको हुँ। दार्जिलिङ नगरपालिकामा कतिपय नीतिहरू अझ संशोधन गरिनु अति आवश्यक छ। नगरपालिकाको आर्थिक स्थिति सुधार्नको लागि अझ राम्रोसित काम गर्नेछु। आज 6 जना मात्र नगर पार्षद भागोप्रमो-मा सामेल भए तापनि अझ अन्य केही पार्दहरूले पनि समर्थन जनाउने तिनले दावी गरेका छन्। यसैगरी, यस अवधि भागोप्रमो अध्यक्ष अनित थापाले भने, हाम्रो दलको सोचाईं अनि विचारलाई मन पराएर नै मानिसहरूले पार्टीलाई समर्थन जनाइरहेका छन्। पार्टीको काम गराइ अन्य दलहरूको भन्दा भिन्नै रहेको कुरा अनितले पत्रकारहरूलाई बताए। दार्जिलिङ नगरपालिकाको चेयरम्यान अब को हुनेछ भन्ने विषयमा अहिले नै छलफल नभएको तर यसलाई लिएर नगर पार्षदहरूसितको बैठकमा निर्णय लिइने पनि तिनले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevanttlcasinojojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahisbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetgrandpashabet girişSekabetbetvole girişbetvolecasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes