हाम्रो पार्टीको जनसभा 27 नोभेम्बर दार्जिलिङमा हुने

दार्जिलिङ: हाम्रो पार्टीले आगामी 27 नोभेम्बरको दिन दार्जिलिङ मोटर स्टेनमा एउटा विराट जनसभा गर्ने भएको छ। यसबारे हाम्रो पार्टीका अध्यक्ष अजय एडवार्डसले सोसल मीडियामार्फत जानकारी गराउँदै उक्त जनसभामा सबै जनतालाई उपस्थित भइदिने अपिल गरेका छन्। उक्त जनसभामा नै एडवार्डसले पहाडको विविध राजनीतिक विषय लगायत आफ्नो पार्टीका केही सभासद तथा दार्जिलिङ नगरपालिकाका नगर पार्षदहरूलाई कसरी अनि के दिएर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल गर्ने कार्य गरियो भन्ने बारेमा पनि जनतासामु खुलस्त गर्ने दावी गरेका छन्। तिनले यसबारे आफु समक्ष थुप्रै प्रमाण रहेको दावी गर्दै उक्त जनसभामा नै यसको सार्वजनिक गरेर जनतालाई सचेत गराउने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantradisssonbet girişjojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetvdcasinotambet girişSekabetbetpuan girişbetpuancasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes