हाम्रो पार्टीको केन्द्रीय कमिटी गठन, पार्टीको अध्यक्ष पदमा अजय एडवार्ड ध्वनिमतले चयन

दार्जिलिङ : दार्जिलिङको माल रोडस्थित हाम्रो पार्टीको केन्द्रीय कार्यालय पी कोठीमा सम्पन्न पार्टीको सभामा आज पार्टी कार्यकर्ता एवम् सदस्यहरूले अजय एडवार्डलाई पार्टी केन्द्रीय अध्यक्षको रूपमा चयन गरेका छन्। सभामा हाम्रो पार्टीको केन्द्रीय कमिटिको गठन गर्नको साथै केन्द्रीय पदाधिकारीहरूको पनि चयन गरियो। गत केही महिना अघि मिरिकको एउटा होटलबाट अजय एडवार्डहरूले हाम्रो पार्टीको नाम र झण्डा सर्वजनिक गरेका थिए भने हाम्रो पार्टीले दार्जिलिङलाई लिएर मात्र 7 जनाको कमिटी गठन गरेर पन्जीकरणको लागि सम्बन्धित विभागमा अर्जी चढाएका थिए। यसपछि हालै दार्जिलिङ नगरपालिकाको चुनाउमा पनि केन्द्रीय कमिटी गठन बिनै अजय एडवार्डको नेतृत्वमा चुनाउ लडेर जीत हासिल गरेको थियो। यसपछि दिन-प्रतिदिन पार्टीको जनाधार बढ्दै गएकोले आजको सभामा हाम्रो पार्टीको केन्द्रीय कमिटी गठन गरिएको बताइएको छ। उक्त केन्द्रीय कमिटीमा सर्वसहमतिमा अध्यक्ष अजय एडवार्ड, उपाध्यक्षहरू प्रमोस्कर ब्लोन, रोवर्ड छेत्री, महासचिव फुर्तेम्बा भोटिया, सहसचिव प्रतीम सुब्बा, निले कृष्ण राई, कोषाध्यक्ष बिमल झावर, सह कोषाध्यक्ष समीर शर्मा, केन्द्रीय प्रवक्ता रूवेन दास प्रधान र रोशन लामालाई चयन गरिएको छ।

त्यसरी नै केन्द्रीय कमिटीमा दार्जिलिङबाट रितेश पोर्तेल, मिरिकबाट प्रशान्त लामा, कालेबुङबाट पेन्जो गुम्बु भोटिया र असीम चन्द्र देवान सामेल रहेका छन्। यसवाहेक, पिन्जो गुरूङ, सन्नी बम्जन,राजु सुब्बा, मणि लामा, रजत प्रधान,भूपेन्द्र छेत्री, दीपू थापा, अनिल रामतेल, गोपाल परियारलाई पनि सामेल गरिएको छ। यसैगरी, अन्य सदस्यहरूमा बन्दना मंगर, पेमिला डी भोटिया, डीकी भोटिया, रेजिना तामाङ, प्रज्ञा लामा, सत्येम लामा, टी. प्रधान, सुभम गर्ग, दीपेन्द्र ठाकुरी, सञ्जय थुलुङ, सितम लामा, प्लाश बर्मन, शरण लामा, पीटर लेप्चा, फुङचुङ भोटिया, नीमा भोटिया, श्याम गौतम, टाँसी डेन्डुप भोटिया सामेल रहेका छन। यसैगरी, हाम्रो पार्टीको श्रमिक संगठन हाम्रो हिल तराई डुवर्स चिया कमान श्रमिक संघको केन्द्रीय अध्यक्ष डीके गुरूङ, नारी संगठनको केन्द्रीय अध्यक्ष शोभा तामाङ, भुतपूर्व सैनिक संगठनको केन्द्रीय अध्यक्ष रिंगा तामाङलाई चयन गरिएको छ। सभापछि हाम्रो पार्टी केन्द्रीय प्रवक्ता रूवेन दास प्रधानले आज पत्रकारहरूलाई यसबारे जानकारी गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitholiganbetesbet girişpalacebetwbahisesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbetbetgit girişromabet girişgameofbetbetgitgameofbet girişgameofbetcratosroyalbetcratosroyalbet girişsonbahisbetcio girişpornojojobettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetgrandpashabetcashwincasibomgrandpashabet güncel girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes