हाम्रो पार्टीको सहयोगमा गेल नर्सिङ धुरामा बाटो खन्ने कार्य शुरू

गेल: तकदाह टिस्टा भेल्ली समष्टि अन्तर्गत गेल नर्सिङ धुरामा हाम्रो पार्टीको सहयोगमा बाटो मरमतिको काम आरम्भ भएको छ। हाम्रो पार्टीका तकदाह टिस्टाभेल्ली समष्टि को-आर्डिनेटर सन्नी सुब्बाको संयोजकत्वमा साथै को-आर्डिनेटर प्रबल तामाङको उपस्थितिमा आजदेखि गेल नर्सिङ धुरामा बाटो खन्ने कार्य शुरू गरिएको छ। हाम्रो पार्टीका अध्यक्ष अजय एडवार्ड्सले बाटोको निरीक्षण गरेपछि आफ्नो तर्फबाट जेसीबी प्रदान गरेका छन्। गाउँलेहरूको पक्षबाट विष्णु प्रधानले बताए अनुसार विगत तीन वर्ष अघिदेखि नै बाटो खन्ने प्रयास लगातार गरिएको थियौ। सबै गाँउपक्षहरूको सहयोगमा बगान म्यानेजमेन्टको तर्फबाट बाटोको निम्ति एनओसी समेत निकाल्न सक्षम बनेको थियौ। यसै सन्दर्भमा बाटो मरमतिको निम्ति हाम्रो पार्टी नै नर्सिङ धुराको गाउँले वासीहरूको लागि अघि आएको छ। तीन वर्ष अघि नै बाटोको निम्ति जोडतोडले प्रयास भइरहेको थियो तर कसैबाट पनि सहयोग प्राप्त नहुँदा हाम्रो पार्टीको दृष्टिकोण आफ्नो भेगमा परेको तिनले बताएका छन्। हाम्रो पार्टीका अध्यक्ष अजय एडवार्ड्सको कुशल नेतृत्व देखेर गाउँवासीहरू धेरै नै हर्षित भएका छ्न्। अध्यक्ष एडवार्स लगायत को-आर्डिनेटर सन्नी सुब्बा, प्रबल तामाङ तथा सम्पूर्ण हाम्रो पार्टीका सदस्यहरूलाई गाउँलेहरूको पक्षमा तिनले धन्यवाद टक्राएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetsuperbetinromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes