हाम्रो पार्टी-को तीनधारे महानदी समष्टिका प्रार्थी रिन्जेन कुसाङ मोक्तान चुनाउ प्रचारमा व्यस्त

खरसाङ (निसं): हाम्रो पार्टीको तीनधारे महानदी समष्टिका प्रार्थी रिन्जेन कुसाङ मोक्तानले तीनधारे महानदी समष्टिको विभिन्न क्षेत्रहरूमा गएर चुनाउ प्रचार गरिरहेका छन्। यसै क्रममा आज तीनधारेमा पत्रकारहरूसित कुराकानी गर्दै हाम्रो पार्टी-का तीनधारे महानदी समष्टिको प्रार्थी रिन्जेन कुसाङ मोक्तानले आफुले समष्टीको दुर्गम क्षेत्रहरूमा गएर चुनाउ प्रचार गरिरहेको बताउँदै मैले थुप्रै भीड़ थुपारेर होइन कारण भीड़ले सही परिणाम दिँदैन तर आफुहरू जनताको घर दैलोमा गएर चुनाउ प्रचार गरिरहेको बताएका छन्। तिनले तीनधारे महानदी समष्टिबाट यसपालीको जीटीए चुनाउमा 5 जना प्रार्थीहरू चुनाउ मैदानमा रहेकोले कसैलाई पनि कमजोर नसम्झेर कार्य गरिरहेको अनि सबैभन्दा कठिन प्रतिद्वान्दीको रुपमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थी नवराज छेत्रीलाई सम्झेको कारण तिनीहरूको पार्टीको सङ्गठन बलियो रहेको बताएका छन्। तिनले हाम्रो पार्टी-को पकड़ पनि बलियो रहेको कारण अहिले जनताले परिवर्तन चाहेको अनि पार्टी अध्यक्ष अजय एडवर्डको सामाजिक कार्यहरूले जनतालाई आकर्षित गरेको छ साथै मेरो र मेरो पिताले तीनधारे क्षेत्रमा गरेको कार्यको कारणले पनि जनताले भोट हाल्नेछ भनी आशा रहेको बताएका छन्। हाम्रो पार्टी-को तर्फबाट तीनधारे महानदी समष्टिका प्रार्थी रिन्जेन कुसाङ मोक्तानले आफुसित युवाहरूको सहभागिता रहेको साथै आफु पनि 27 वर्ष अघि क्षेत्रमा ग्राम पञ्चायत प्रधान रहेको र यसपालीको चुनाउमा आफ्नो अनुभवहरू काममा लगाउने पनि बताएका छन्। तिनले राजनीति भनेको राम्रो प्रकारले समाज सेवा गर्ने प्लेटफर्म पनि हो भन्दै मैले पनि राजनीतिबाट नै समाज सेवा गरेको र यो कुरा मैले मेरो पिताबाट सिकेको भनी बताएका छन्। आफु क्षेत्रको सभासद बने विकासको कार्य गर्नलाई कसैलाई पक्षपात नगर्ने, व्यक्ति विशेषलाई मात्र ध्यान नदिएर प्रत्येक गाउँ घरमै गएर समस्याको समाधान गर्नलाई कार्य गरिने साथै विकासको लागि डेभलोपमेन्ट कमिटी गठन गरिने जसमा युवाहरू, वरिष्ठ नागरिकहरू र नारीहरूलाई पनि सामेल गराएर थोरै रकममा धेरैलाई खुशी पारेर कार्य गर्न कोशिश गरिने पनि बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetradissonbetholiganbet girişpusulabet girişsekabet giriştaraftarium24pornoimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes