हाम्रो पार्टी खरसाङ महकुमा समितिको सभा सम्पन्न

दार्जिलिङ : जनताले भोग्न परिरहेको समस्याको समाधान गर्न हाम्रो पार्टी राजनैतिक सङ्घर्षको लागि पुनः तयार रहेको पार्टीका केन्द्रीय साङ्गठनिक सचिव विक्रमादि राईले बताएका छन्। जीटीए सभाको चुनाउ पछि पहिलो पल्ट हाम्रो पार्टी खरसाङ महकुमा समितिको सभा सम्पन्न भयो। उक्त सभामा पार्टीको केन्द्रीय साङ्गठनिक सचिव विक्रमादि राई विशेष रूपमा उपस्थित थिए। दुई घण्टाभन्दा लामो समयसम्म चलेको सभामा गत जीटीए चुनाउमापार्टीको पराजय,पहाडको वर्तमान राजनैतिक स्थिति, जन-गुनासो, जन-समस्या, पार्टीको साङ्गठनिक विषय आदि बारे गहन चर्चा-परिचर्चा गरिएको पार्टीको केन्द्रीय संगठनिक सचिव राईले बताएका छन्। सभामा खरसाङ महकुमा अन्तर्गत समष्टिहरूमा सङ्गठनको विस्तार, गाउँ-बस्ती आदि क्षेत्रहरूमा जनताले भोग्नु परिरहेका समस्याहरू, जन गुनासो माथि पनि कार्य गर्ने प्रस्ताव ग्रहण गरेको तिनले जानकारी बताए। विशेष रूपमा जन गुनासो साथै जनताले भोग्नु परिरहेको प्रत्येक समस्यामाथि पार्टीले समाधानको मार्ग निकाल्ने दिशामा तीव्र गतिमा काम गर्ने निर्णय लिएको बताइएको छ। पहाडको खरसाङ, कालेबुङ र मिरिक नगरपालिकाको चुनाउ बारे सोधिएको प्रश्नको जवाफमा तिनले स्पष्ट शब्दमा भने, नगरपालिका चुनाउबारे अहिले आधिकारिक रूपमा कुनै घोषणा भएको छैन।त्यस कारण यसबारे पार्टीले अहिले नै कुनै कार्य सूचीहरू तयार गरेको छैन। नगरपालिका चुनाउको अधिसूचना जारी भएपछि नै पार्टीले यसबारे कार्य सूची तयार गर्नेछ। हाल पार्टीले साङ्गठनिक विस्तार, जन गुनासो, जनताको समस्याहरूमाथि काम गर्ने निर्णय लिएको पार्टीका सचिव विक्रमादि राईले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetmatadorbetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabetJojobetcasibom Built with ❤︎ by appycodes