हाम्रो पार्टीले 15 मार्चमा दार्जिलिङ नगरपालिकाको बोर्ड गठन गर्ने सम्भावना

दार्जिलिङ : दार्जिलिङ नगरपालिका चुनाउमा जीत हासिल गर्ने हाम्रो पार्टीलाई नगरपालिकाको बोर्ड गठन गर्ने आदेश प्राप्त भइसकेकोले अब आगामी 15 मार्चको दिन बोर्ड गठन गर्ने योजना बनाएको पार्टी सूत्रमार्फत थाहा लागेको छ। तथापि हाम्रो पार्टीको नगर अध्यक्ष पदका उम्मेद्वार अजय एडवार्ड चुनाउमा पराजित भएपछि अब पार्टीको तर्फबाट नगरनिगम बोर्डको अध्यक्ष पदमा कसलाई मनोनित गर्नेछ भन्ने विषयलाई लिएर दार्जिलिङ नगरवासीहरूको खुलदुली चलिरहेको छ। यस्तो स्थितिमा दार्जिलिङ नगरपालिका बोर्डको चेयरम्यानको चौकीमा कसलाई राख्ने हो भन्नेबारे हाम्रो पार्टीले अझसम्म सार्वजनिक गरेको छैन। तर हाम्रो पार्टी विशेष सूत्रले दिएको जानकारी अनुसार बोर्डको चेयरम्यान पदमा विष्णु मल्ललाई चयन गर्ने सक्ने सम्भावना अधिक रहेको छ। हाम्रो पार्टीले दार्जिलिङ नगरपालिका बोर्डको भावी चेयरम्यानको नाम अहिलेसम्म खुलासा नगरे तापनि बजारमा केही नामहरू चर्चामा रहेको छ, जसमा सबैभन्दा शीर्षमा विष्णु मल्लको नाम रहेको सुनिन्छ। तिनले दार्जिलिङको वार्ड नम्बर 7 बाट चुनाउ लडेर जीत हासिल गरेका हुन्। यसवाहेक, वार्ड नम्बर 29 का उम्मेद्वार गोपाल परियारको नाम पनि चेयरम्यानको रूपमा चर्चामा रहेको छ। स्मरण रहोस, हालै सम्पन्न दार्जिलिङ नगरपालिका चुनाउमा हाम्रो पार्टी-ले मोठ 32 वटै वार्डबाट उम्मेद्वार खडा गरे तापनि 18 वटा वार्डमा जीत हासिल गरेकोले दार्जिलिङ नगरपालिकाको बोर्ड गठन गर्नेबारे सम्बन्धित प्रशासनिक अधिकारी बाट निम्तो प्राप्त गरिसकेको छ। त्यसैले अब पार्टीले सम्भावत आगामी 15 मार्चको दिन बोर्ड गठन गर्ने योजना बनाएको छ। अर्कोतिर, चुनाउमा दोस्रो सबैभन्दा अधिक वार्ड (9 वटा) मा जित्ने पार्टी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले बलियो विपक्षको भूमिका खेल्ने निश्चित रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetrobinbetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetpusulabetmatbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornomatbetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBET Built with ❤︎ by appycodes