हाम्रो पार्टीले बोर्ड गठन गरेको 100 दिनमा काम गर्छु भनेको कुरा एउटा काम पनि पुरा गर्नु सकेन: अनित थापा

दार्जिलिङ: दार्जिलिङ नगरपालिकाको आज भएको चेयरम्यानको चुनाउमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका दिपेन ठकुरी निर्विरोध निर्वाचित भएका छन्। दार्जिलिङ नगरपालिका बोर्डमा भागोप्रमो-का अध्यक्ष बनाए पछि पार्टी अध्यक्ष अनित थापाले दार्जिलिङ जज बजारस्थित पार्टी केन्द्रिय कार्यालयमा एउटा बैठक डाकेर सबैलाई बधाई दिँदै भने, दार्जिलिङ नगरपालिकाको बोर्ड गठन गर्नु हाम्रो निम्ति चुनौती पनि हो साथै उपलब्धि पनि। हाम्रो पार्टीले बोर्ड गठन गरेको 100 दिनमा जुन काम गर्छु भनेर वचन दिएका थियो एउटा काम पनि पूरा गर्नु सकेन। हामी प्रण कम्ती गर्छौ काम बेसी।
भागोप्रमो-ले एउटा हाम्रो राज नै खोसी दियो भन्ने न्यारेटिभ विपक्षको नेताहरुले चलाउँदैछ। जनताले होइन भन्दै थापाले भने, एउटा राजनैतिक दलको राजपाट खोसिँदा मन विचलित हुनु स्वाभाविक नै हो। राजनैतिक दल भएपछि आफ्नो दल बढाउने हाम्रो धर्म हो। दार्जिलिङ नगरपालिका गरिमामय नगरपालिका हो। त्यो आजदेखि हाम्रो हातमा आएको छ भन्दै तिनले अझ भने, “राजनीतिमा हार जीत हुन्छ, त्यो स्वीकार गर्नु सक्नुपर्छ। रितेश पोर्तेल भाइलाई तिनकै पार्टीको अध्यक्षले निकाली दिएको हो। त्यसपछि प्रतिभा राईलाई अफर दिएको हो। रितेश भाइलाई चुनाव लड्नु दिनु पर्थ्यो। त्यो पार्टीमा नेता नै आफ्नो कार्यकर्ताप्रति इमान्दार छैन। हाम्रो पार्टीबाट 6 जना पार्षद हामीसँग सामेल भएपछि हाम्रो पार्टीमा कुनै नेता नै थिएन रहेछ। अब दार्जिलिङ नगरपालिकालाई हामी जीटीए तर्फबाट पनि सहयोग गर्नेछौं।
स्मरण रहोस, दार्जिलिङ नगरपालिकामा विश्वास मत हारेपछि आज नयाँ बोर्ड गठन गर्नको निम्ति चुनाउ डाकिएको थियो। चुनाउमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अनि तृणमूल मिलाएर 16 पार्षदहरु उपस्थित थिए। हाम्रो पार्टी, गोजमुमो पार्टीका पार्षदहरु अनुपस्थित रहे। गोप्य मतदानद्वारा चुनाउ गरिएको थियो। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तर्फबाट दिपेन ठकुरीलाई चेयरम्यान पदका लागि उम्मेद्वार बनाइएको थियो। ठकुरीको प्रतिपक्षमा अन्य कुनै उम्मेद्वार खडा भएनन् अनि तिनी निर्विरोध विजय बनेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevanttlcasinojojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahisbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetgrandpashabet girişSekabetbetvole girişbetvolecasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes