हाम्रो पार्टी-ले जीटीए लगायत सबै चुनाउमा अंश ग्रहण गर्नेछौँ तर कसैको ईशारामा कठपुतली बन्ने छैन : अजय एडवार्ड

दार्जिलिङ:  हाम्रो पार्टी अध्यक्ष अजय एडवार्ड अनि दार्जिलिङ नगरपालिका  चेयरम्यान रितेश पोर्तेलले आज दार्जिलिङको रिचमन्ड हिल्स सरकारी अतिथि गृहमा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीसित भेटेर विविध विषयमा कुराकानी गरे। उक्त भेटवार्तापछि हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डले पत्रकारहरूसित कुराकानी गर्दै भने, हाम्रो पार्टीले जीटीए लगायत सबै चुनाउहरूमा अंश ग्रहण गर्नेछ तर कसैको ईशारामा कठपुतली बन्ने छैन। पार्टीले दार्जिलिङ नगरपालिकामा जीत हासिल गरेर बोर्ड गठन गरेको छ। त्यसैले नगरपालिका चेयरम्यान रितेश पोर्तेलको साथमा आज आफू मुख्यमन्त्री ममता ब्यानर्जीसित भेट गरेको हो। उक्त भेटघाटमा चेयरम्यान पोर्तेलले दार्जिलिङ नगरपालिकाको विषयहरूबारे मुख्यमन्त्रीलाई अवगत गराउँदै सहयोगको लागि अनुरोध पनि गरे। मुख्यमन्त्री ममता ब्यानर्जीले पनि साकारात्मक जवाफ दिएको एडवार्डले बताए। यस भेटघाट अवधि मुख्यमन्त्रीसित जीटीए चुनाउ, पञ्चायत चुनाउ लगायत अन्य विविध विषयमा चर्चा परिचर्चा गरिएको तिनले जानकारी दिए। पहाडमा कुनै पनि चुनाउ हुन्छ भने त्यस चुनाउमा हाम्रो पार्टीले अंश ग्रहण गर्ने तिनले बताए। हाम्रो पार्टी नयाँ राजनैतिक दल भए तापनि गत केही महिना अघि सम्पन्न भएको दार्जिलिङ नगरपालिकाको चुनाउमा अंश ग्रहण गरेर बोर्ड गठन गर्न पनि सफल भएको छ, त्यसरी नै स्कुल सञ्चालन समितिको चुनाउहरूमा समेत हाम्रो पार्टीले अंश ग्रहण गरिरहेको छ। भोलिको दिनमा जीटीए चुनाउ हुन्छ भने त्यसमा पनि हाम्रो पार्टीले अंश ग्रहण गर्नेछ तर हाम्रो पार्टी कसैको ईशारामा उठ्-बस अथवा कसैको कठपुतली बन्ने छैन भन्दै हाम्रो पार्टी अध्यक्ष एडवार्डले स्पष्ट रूपमा बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitholiganbetesbet girişpalacebetwbahisesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbetbetgit girişromabet girişgameofbetbetgitgameofbet girişgameofbetcratosroyalbetcratosroyalbet girişsonbahisbetcio girişpornojojobettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetgrandpashabetcashwincasibomgrandpashabet güncel girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes