हाम्रो पार्टी-मा तकलिङ पेशोक समष्टिको लप्चुबाट 40 परिवार सामेल

दार्जिलिङ : हाम्रो पार्टीको तकलिङ पेशोक समष्टि अन्तर्गत लेप्चु दुधे हट्टामा हाम्रो पार्टीको सभा मनिम तामाङको अध्यक्षतामा सम्पन्न भयो। उक्त सभामा कमला शर्मा लगायत 40 घर परिवारका सदस्यहरूले अन्य पार्टीहरू त्यागेर हाम्रो पार्टीमाथि आस्था र भरोसा राख्दै पार्टीको झण्डा समाए। सभालाई सम्बोधन गर्दै मनिम तामाङले भने, अजय एडवार्ड सत्तामा आउन अगावै तिनले 144 भन्दा अधिक ठाउँका बाटोहरूको निर्माण गर्ने कार्यहरू गरिसकेका छन्। यदि भोलीको दिनमा पहाडमा जीटीए, पञ्चायत आदि जस्ता ब्यवस्थाहरूको चुनाउ भएर हाम्रो पार्टीले बोर्ड गठन गरेको खण्डमा तिनले पहाडको कुना काप्चाहरूमा विकासको खोला बगाउने छन् भन्ने कुरामा हामी आशावादी छौ। अजय एडवार्डले आफ्नो बलबुतामा गरिब विद्यार्थीहरूलाई शिक्षा अर्जन गर्नमा आर्थिक सहयोग, बिमारीहरूको उपचारको लागि आर्थिक सहयोग, गाउँ-घरहरूमा स्वास्थ्य शिविर आदि जस्ता धेरै समाजिक कार्यहरू पनि गर्दै आइरहेको तिनले जानकारी गराए। हाम्रो पार्टीको भिजन स्पष्ट रहेको छ, जसमा स्थानीय समस्याहरूसँगै छुटटै राज्य गोर्खाल्याण्डको मुद्दामाथि गम्भीर एवम् इमान्दार रहेको तिनले दावी गरे। अर्कोतिर, समर्थन जनाउने स्थानीय लप्चु दुधे हट्टाका मानिसहरूले पार्टीको झण्डा ग्रहण गर्नको साथै हाम्रो पार्टी र पार्टी अध्यक्ष अजय एडवार्डको हातलाई दह्रिलो बनाउने संकल्प पनि लिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitholiganbetesbet girişpalacebetwbahisesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbetbetgit girişromabet girişgameofbetbetgitgameofbet girişgameofbetcratosroyalbetcratosroyalbet girişsonbahisbetcio girişpornojojobettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetgrandpashabetcashwincasibomgrandpashabet güncel girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes