हाम्रो पार्टी र नेताहरूसित कुनै सम्बन्ध नरहेकोबारे खरसाङका रवि तोलङ्गीले गरे भिडियो जारी

खरसाङ ( निसं) : खरसाङको वार्ड नम्बर 10 निवासी रवि तोलङ्गीले आज भिडियो जारी गर्दै विगत जीटीए चुनाउमा आफुले हाम्रो पार्टीको अध्यक्ष अजय एडवर्डको सामाजिक कार्यहरूलाई देखेर नि:स्वार्थ रुपमा सघाएको तर चुनाउपछि कुनै सम्बन्ध नरहेको बताएका छन् । तिनले भने, कुनै राजीनामा दिनुपर्छ जस्तो लाग्दैन कारण मैले कुनै नेताबाट झण्डा थापेको होइन तर त्यसैले अबउसो हाम्रो पार्टी र नेताहरूसित मेरो कुनै सम्बन्ध नरहेको बताएका छन् । रवि तोलङ्गीले एउटा भिडियो जारी गर्दै गत 19 सेप्टेम्बरको दिन जीटीए सभाले अनुसूचित जातिको लागि आरक्षण गरिदिएकोमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापालाई धन्यवाद दिएका छन्। तिनले जीटीए चिफ् एक्जीक्युटिभलाई भारतीय गोर्खा नेपाली सार्की समाज समाज खरसाङ महकुमा समितिको सचिवको हैसियतमा धन्यवाद दिएका छन्। यस विषयमा तिनले गत समयको जीटीए र दागोपाप कालमा पनि अनुसूचित जातिको कुनै आरक्षण थिएन तर यसपाली जीटीए-ले आरक्षण दिएकोमा आभार प्रकट गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes