हाम्रो पार्टी रिम्बिक लोधोमा समष्टिको समीक्षा सभा सम्पन्न

रिम्बिक: हाम्रो पार्टी रिम्बिक लोधोमा समष्टिको आज गत चुनाउको समीक्षा सभा शंकर राईको अध्यक्षतामा सम्पन्न गरियो। गत जीटीए चुनाउमा पार्टीको लागि खट्ने सम्पूर्ण कार्यकर्ताहरूलाई आजको सभामा बुद्ध लोकसमले धन्यवाद दिए। गत जीटीए चुनाउमा पार्टी उम्मेद्वारको यस समष्टीबाट पराजय भएपछि अब सङ्गठनलाई अझ कसरी दह्रिलो बनाएर लैजाने भन्ने विषयमा उपस्थित पार्टीका नेतृत्वगण तथा समर्थखहरूले व्यापक चर्चा-परिचर्चा गरे।

यस अवसरमा वक्ताहरूले आफ्नो सम्बोधनमा हाम्रो पार्टी भनेको जनताको हितका लागि अघि आएको पार्टी हो। यस अवसरमा जनसेवाका कार्यहरू गर्दै आफ्नो दललाई पनि अझ मजबुत बनाएर लैजाने कुरा बुध्द लक्समले जनाए। यसको साथै समष्टीमा पार्टीले गत एउटा दह्रिलो विपक्षी पार्टीको रूपमा भूमिका निर्वाह गर्ने विषयमा आजको सभामा चर्चा गरियो। पार्टीको केन्द्रीय नेतृत्वहरूको परामर्श लिएर अब चाँडै हाम्रो पार्टी-को समष्टि कमिटी पनि गठन गर्ने आजको सभामा निर्णय लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoholiganbetmatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetcratosroyalbetjojobetpusulabetholiganbetholiganbetgrandpashabetgrandpashabetholiganbetimajbetpusulabetvdcasinograndpashabetbetciomarsbahiscratosroyalbetgrandpashabetcashwinholiganbet girişbetpuan girişbettiltesbetgrandpashabetbettiltbetbeyholiganbetgrandpashabet girişgrandpashabetchild porngrandpashabetsahabetgrandpashabetjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetjojobet Built with ❤︎ by appycodes