हाम्रो पार्टी सत्तामा आए पारदर्शी राखेर काम गर्नेछौँ: अजय एडवार्डस

दार्जिलिङ : हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले आज आफ्ना पार्टीका समर्थकहरूसित डीएम कार्यालयमा पुगेर नामाङ्कन पत्र दर्ता गरे। नामाङ्कन पत्र बुझाएपछि पत्रकारहरूसँगको कुराकानीमा तिनले स्पष्ट शब्दमा भने, जीटीएसँग हामीलाई कुनै चासो छैन तर जीटीए सभाको चुनाउमा यहाँको राजनैतिक दलहरू लगायत धेरैजना निर्दलीय उम्मेद्वारहरूले नामाङ्कन पत्र दर्ता गरेपछि हाम्रो पार्टी-ले पहाडमा जनताको राज ल्याउनलाई जीटीएको सबै 45 वटा आसनमा नै उम्मेद्वार खडा गर्ने निर्णय लिएका हौ। हाम्रो पार्टी सत्तामा आए पारदर्शी राखेर काम गर्नेछौ। पहाडको कतिपय राजनैतिक दलका नेतृत्वहरूले जीटीए सभाको चुनाउमा आफुहरू सत्तामा आए गोर्खाल्याण्डको आवाज उठाउँछु भन्ने जस्ता कुराहरू गर्दैछन् साथै साइलेन्स भोटरहरूसँग भोटको अपील पनि गर्दै आइरहेको तिनले बताए। त्यसरी नै पहाडको कतिपय राजनैतिक दलहरूको चुनाउ लड्ने क्षमता नभएको हुनाले गर्दा जीटीए छुटटै राज्य गोर्खाल्याण्डको बाधा भन्ने कुरा गरिरहेको छ भन्दै हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले आरोप लगाए। पहाडको राजनैतिक दलहरूले हाम्रो पार्टीको मुद्दा र भिजनहरू कपी गरेर जनता समक्ष जाने प्रयास गरिरहेको छ तर ती राजनैतिक दलहरूले हाम्रो पार्टी-को मुद्दा र भिजनलाई कपी गरे तापनि जनताको मन मस्तिकमा भएको माया र प्रेमलाई कुनै पनि राजनैतिक पार्टी एवम् नेताहरूले खोस्न नसक्ने अध्यक्ष एडवार्डसले दावी गरे। तिनले अझ भने, जीटीए एउटा विकाश गर्ने एजेन्सी मात्र हो, यसले गोर्खाहरूको जातीय सुरक्षा र जातीय परिचय दिनु कदापि सक्दैन, यो सत्यतालाई कसैले पनि नकार्न सक्दैन। गोर्खाहरूको जातीय सुरक्षा र जातीय परिचय छुटटै राज्य गोर्खाल्याण्डले मात्र दिनेछ। त्यसैले हाम्रो पार्टी-को संविधानको टुप्पोमा नै छुटटै राज्य विषयलाई राखिएको छ।  जीटीए गोर्खाल्याण्डको मार्गमा बाधा हुँदै होइन, लद्दाखमा लद्दाख काउन्सिल हुँदा हुँदै वर्तमान केन्द्रको भाजपा सरकारले केन्द्र शासित प्रदेश गठन गरेको छ। अहिले पनि लद्दाखमा दुई-दुईवटा काउन्सिल यथावत् सञ्चालन भइरहेको छ भन्दै अजय एडवार्डसले यसबारे स्पष्टीकरण दिए। लाल कोठीमा हाम्रो पार्टीको बोर्ड गठन भएको खण्डमा जनताको हितमा आएको एक-एक पैसाको हिसाब-किताब सार्वजनिक गर्नेछौ, जसरी अहिले हाम्रो पार्टी-को दार्जीलिङ नगरपालिकाको बोर्डले गर्दै आइरहेको एडवार्डसले बताए। जनता सचेत छ अनि सचेत जनताले इमान्दारीलाई चेयर अनि भष्ट्राचारीलाई जेल पठाउने सोंच राख्नेछ भन्ने विषयमा हाम्रो पार्टी आशावादी रहेको अजय एडवार्डसले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoholiganbetmatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetcratosroyalbetjojobetpusulabetholiganbetholiganbetgrandpashabetgrandpashabetholiganbetimajbetpusulabetvdcasinograndpashabetbetciomarsbahiscratosroyalbetgrandpashabetcashwinholiganbet girişbetpuan girişbettiltesbetgrandpashabetbettiltbetbeyholiganbetgrandpashabet girişgrandpashabetchild porngrandpashabetsahabetgrandpashabetjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetjojobet Built with ❤︎ by appycodes