हाम्रो पार्टी त्यागेर 180 परिवार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल

ग्लेनबर्न: तकदाह ग्लेनबर्न समष्टिबाट हाम्रो पार्टीलाई त्यागेर 180 परिवार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। सामेल हुनेहरूमा हाम्रो पार्टी-का समष्टि अध्यक्ष कुमार तामाङ अनि महासचिव प्रकाश राई प्रमुख छन्। आजको समर्थन कार्यक्रम माथि प्रकाश पार्दै पार्टी महासचिव अमर लामाले भनेतकदाह ग्लेनबर्न समष्टिबाट हाम्रो पार्टीबाट ठूलो संख्यामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा आस्था राखेर आज सामेल भएका छन्। हामीले उहाँहरुलाई सहृदय स्वागत गरेका छौ।

यसैगरी, हाम्रो पार्टीको समष्टि महासचिव रहेका प्रकाश राईले भने, उहाँ (अजय एडवर्ड) हामी कहाँ आउनु भयो। तर उहाँले हाम्रो समस्यालाई हेर्नु भएन, सोध्नु सम्म भएन। जनता बटुलेर ओहदामा बस्ने उनको लक्ष्य रहेछ। उनको त्यस्तै काम मन नपरेर हामीले हाम्रो पार्टी त्यागेका हौ। कार्यक्रममा हाम्रो पार्टीलाई त्यागेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका 180 परिवारका सदस्यहरूलाई पार्टीका अध्यक्ष अनित थापा अनि महासचिव अमर लामाले खदा लगाइ दिएर आफ्नो पार्टीमा भव्य रूपमा स्वागत जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetrobinbetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornojojobetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBET Built with ❤︎ by appycodes