हाम्रो पार्टी त्यागेर खरसाङ क्षेत्रको 67 परिवार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल

खरसाङ (निसं): खरसाङको नयाँ बजारस्थित टाउन हलमा आयोजित सभामा हाम्रो पार्टीका नेतृत्व अनि कार्यकर्ताहरु भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। हाम्रो पार्टीको अध्यक्ष अजय एडवर्ड हाल खरसाङ भ्रमणमा रहेको समय नै हाम्रो पार्टीका 67 परिवार भागोप्रमो-मा सामेल भएको दावी गरिएको छ। सामेल हुनेहरूमा तीनधारे महानदी समष्टि अन्तर्गत हाम्रो पार्टी महानदीका मूल सचिव रोनित राई अनि घुम्ती कमानका सेक्रेटरी राजेन राईको नेतृत्वमा हाम्रो पार्टी त्यागेर 54 परिवारहरू भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। यो भन्दा अघि पनि 62 परिवार हाम्रो पार्टी त्यागेर भागोप्रमो-मा सामेल भएका थिए। यसैगरी, हाम्रो पार्टीका स्थापनाकाल देखिका नेता रामकृष्ण छेत्रीको नेतृत्वमा गाडीधुराबाट 13 परिवारले हाम्रो पार्टी त्यागेर भागोप्रमो-मा सामेल भएका छन्।
उक्त समर्थन सभालाई भागोप्रमो खरसाङ महकुमा समितिको महासचिव एवम् मनोनित सभासद प्रणाम रसाइलीले स्वागत भाषण राखेका थिए। तिनले भन, पहाडको समस्या सुल्झाउने भिजन अनि सोच लिएर अघि बढ्ने नेतृत्व अनित थापा हुन्। यसैगरी, खरसाङ महकुमा समितिका अध्यक्ष सुवास प्रधानले सामेल हुनेहरूलाई पार्टीमा स्वागत जनाउँदै भने, पार्टी अध्यक्ष साथै जीटीए चिफ अनित थापाको कुशल नेतृत्व अनि पहाडप्रतिको तिनको भिजनलाई टेवा पुऱ्याउने खरसाङ महकुमा समितिको टिम वर्कको प्रतिफल हो आजको समर्थन कार्यक्रम। पहाडलाई अनित थापाको भिजन अनुरूप अघि लैजान हामी पहाड एक भएका छौं। अब फुटेर होइन, जुटेर नै पहाडलाई नयाँ पहाड बनाउने छौं। खरसाङ महकुमा समितिका अध्यक्ष सुवास प्रधानको सभापतित्वमा उक्त समर्थन सभा आयोजना भएको थियो। सभामा सभासद्हरु रतन थापा, कल्पना प्रधान, नवराज छेत्री, प्रणाम रसाइली, श्याम शेर्पाको उपस्थिति रहेको थियो। त्यसरी नै पार्टीका केन्द्रीय अनि महकुमा समितिका प्रमुख नेतृत्वहरु लक्ष्मण राई, तपेश्वर रावत, प्रभा छेत्री, कुन्दन, अनु प्रधान (नारी शक्ति, अध्यक्ष), जैतून निशा, मैया ठकुरी आदिको पनि उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantmatbetjojobetbetbey girişbetplay girişgrandpashabetesbetmatbetimajbetpusulabetvdcasinobetbeybetcioholiganbetteosbetcasibomcasinowon girişmarsbahissonbahisbetplay girişgrandpashabet girişbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetvdcasinotambet girişSekabetbetovis girişbetoviscasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmavibetmavibet güncel giriştipobettipobetcasibom Built with ❤︎ by appycodes