हाम्रो समस्याको समाधान केवल अलग राज्य गोर्खाल्याण्ड : आरबी राई

दार्जिलिङ: क्रामाकपा अध्यक्ष आरबी राई लगायत तिनका एउटा प्रतिनिधि टोलीले आज दार्जिलिङको राजभवनमा राज्यपाल जगदीप धनखड़सँग भेटवार्ता गरे। भेटवार्ता पछि पत्रकारहरूसँगको कुराकानीमा आरबी राईले भने, दार्जिलिङ पहाड समतल डुवर्स अनि यहाँका मानिसहरूको फुप्रै समस्याहरू छन्। तर हाम्रो मुख्य समस्याको समाधान केवल गोर्खाल्याण्ड हो। तिनले बताए अनुसार राज्यपालसितको भेट अवधि तिनलाई क्रामाकपाको पक्षबाट स्थानीय मुल समस्याहरूबारे अवगत गराइयो तथापि स्वयम् राज्यपाल धनखड यी धेरैजसो विषयहरूमा अवगत रहेका छन्। आज भेट अवधि गोर्खाहरूको 11 जात गोष्ठीको कुरा, बेरोजगारको समस्या समाधानको कुरा तथा ऐतिहासिक रूपमा हेर्दा पनि दार्जिलिङको भूभाग बंगालको नरहेको साथै यहाँका मानिसहरूको बंगालसित केही मिल्दैन भन्ने दावी गर्दै केवल अलग राज्यले मात्र यहाँको दीर्घ दिनदेखिको समस्या समाधान हुनेबारे आफुहरूको अडान राज्यपाललाई अवगत गराएको आरबी राईले पत्रकारहरूलाई बताए। अर्कोतिर, राज्यपालले पनि यहाँका मानिसहरूको समस्याबारे आफु अवगत रहेको साथै यसको समाधानबारे पहल भइरहेको प्रतिनिधी टोलीका सदस्यहरूलाई आश्वासन दिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbetcashwinpalacebet girişbetplaycashwingrandpashabetsonbahissuperbetin girişholiganbetchild pornimajbettipobetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetcashwinbettiltJojobetcasibomamgbahisSekabet Built with ❤︎ by appycodes