हाम्रो स्वभिमान ट्रस्टको तीज कार्यक्रममा अजय एडवाडर्स

दार्जिलिङ (निसं) : हाम्रो स्वभिमान ट्रस्टले प्रत्येक वर्ष झैं यस वर्ष पनि दिल्लीमा तीज पर्व कार्यक्रम आज विविध कार्यक्रमको साथमा भब्य रूपमा पालन गऱ्यो। उक्त कार्यक्रममा हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सलाई विशेष रूपमा निम्त्याएको हुनाले तिनले कार्यक्रममा अंश ग्रहण गरे।


उक्त कार्यक्रममा केन्द्रीय मन्त्री जोन बारला, दार्जिलिङको सांसद राजु विष्ट लगायत नेपाली साहित्य जगतका वरिष्ठ साहित्यकार एवं लेखक, कवि साथै नेपाली प्रतिभाहरू उपस्थित थिए। कार्यक्रममा नेपाली साहित्य जगतका केही वरिष्ठ साहित्यकार तथा प्रतिभाहरूलाई सम्मान जनाइयो। यस अवसरमा विविध रोचक सांस्कृतिक कार्यक्रमहरूको पनि आयोजना गरिएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *