हाम्रो तीनधारे नामक द्वयमासिक पत्रिकाको विमोचन

खरसाङ : साहित्य कला संस्थान तीनधारेको आयोजनामा तीनधारेको वरिष्ठ नागरिक कल्याण संगठन भवनमा कवि अनिल बिद्रोहीको सम्पादनमा रहेको द्वयमासिक पत्रिका हाम्रो तीनधारे‘-को आज विधिवत लोकार्पण गरियो। उत्तम शर्माको सञ्चालनमा सम्पन्न भएको यस कार्यक्रममा साहित्य कला संस्थान तीनधारेको सभापति रञ्जनकुमार रसाईलीको अध्यक्षता र प्रमुख अतिथिको रुपमा प्राध्यापक डा. अमिर ठटाल उपस्थित थिए। कोरोनाको नियमलाई पालन गर्दै गरिएको कार्यक्रममा मञ्जु शर्मासतीस राईदिपक प्रधानले कविता पाठ गरे। सभाध्यक्ष रञ्जनकुमार रसाइलीप्रमुख अतिथि प्राध्यापक डा. अमीर ठटाल, वरिष्ठ नागरिकद्वय मदन प्रधान र दिपक प्रधान, पत्रिकाको सम्पादक अनिल बिद्रोही आदिको बाहुलीबाट हाम्रो तीनधारे पत्रिकाको विमोचन गरियो। कार्यक्रममा पत्रिकाको सम्पादक अनिल बिद्रोहीले साहित्यलाई बचाउन नव लेखकहरुलाई प्राथमिकता दिनको निम्ति मेरो सानो प्रयास हो भन्दै कविता प्रस्तुत गरे। कार्यक्रममा डा. अमिर ठटालले तीनधारेको 55 वर्षको पत्रिकाको इतिहासलाई लिएर आजसम्मको यात्राबारे प्रकाश पारे। सभाध्यक्ष रञ्जन कुमार रसाईलीले हाम्रो तीनधारे पत्रिकाको सफलताको कामना गर्दै धन्यवाद ज्ञापन गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes