हनुमान जन्मोत्सवमा सिलगढीको मल्लागढी संकट मोचन हनुमान मन्दिरमा पुजा गर्न आउने श्रद्धालुहरूको भीड

सिलगढी : सिलगढीको मल्लागढीस्थित संकट मोचन हनुमान मन्दिरमा आज धुमधामको साथमा हनुमान जयन्ती पालन गरियो। आज बिहानैदेखि उक्त मन्दिरमा पुजा-अर्चना गर्न आउने मानिसहरूको निक्कै भीड देखियो। हनुमान जन्मोत्सवको अवसरमा संकट मोचन मन्दिर प्रबन्धन कमिटीले मन्दिरलाई भव्य रूपमा सजाएको छ। उक्त मन्दिर पुजा अर्चना गर्न आउने श्रद्धालुहरूलाई कुनै प्रकारको असुविधा नहोस् भन्ने उद्देश्यले मन्दिर प्रबन्धन कमिटीले विशेष रूपमा तयारी गरेको छ। यस अवसरमा संकट मोचन मन्दिरमा दुई दिवसीय कार्यक्रमको आयोजना गरेको छ। यस अवधि 24 घण्टा अखण्ड पाठ, रामायण, हनुमान चालीसा, हवन आदि गरिने भएको छ। यस अवसरमा मन्दिर प्रबन्धन कमिटीका सदस्य अनिल यादवले भने, गत दुई वर्षपछि आज हनुमान जयन्तीको अवसरमा मन्दिरमा पुजा-अर्चना गर्न 30 हजारभन्दा अधिक भक्तहरूको भीड देखियो। आज लगभग 20 हजार मानिसहरूलाई प्रसाद वितरण गरिनेछ भने भोलि आइतबार महाप्रसाद वितरण गरिने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahis girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetenjoybet girişenjoybetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes