हनुमान जयन्तीको उपलक्ष्यमा सिलगढीको विभिन्न मन्दिरहरूमा पुजा गर्न आउने भक्तहरूको भीड

सिलगढी : हनुमान जयन्तीको उपलक्ष्यमा आज बिहानैदेखि सिलगढीको विभिन्न मन्दिरहरू पुजा अर्चना गर्न आउने भक्तहरूको निक्कै भीड देखियो। सिलगढीको विधान मार्केटस्थित हनुमान मन्दिरमा आज भव्य रूपमा हनुमान जयन्ती पालन गरियो भने मन्दिरलाई भव्य रूपमा सजाइएको छ। हनुमान जयन्तीको अवसरमा सिलगढी विभिन्न मन्दिरहरू पुजा आर्चना गर्नको साथै सहरको विभिन्न ठाउँमा भव्य शोभायात्रा पनि निकालिइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *