हराएको मोबाइल पुलिसले फिर्ता गरिदिए सिलगढी घुम्न आएका शिक्षकलाई

सिलगढी, 30 अक्टोबरः सिलगढी घुम्न आएका एकजना व्यक्तिको हराएको मोबाइल फोन पुलिसले फिर्ता गरिदिएपछि धेरै खुशी भएका छन्। घटनाक्रम अनुसार गत राति बालूरघाटका शिक्षक गौर कान्तो दास र उनका साथी सिलगढी घुम्न आएका थिए। सिलगढी घुमेपछि मतिगढाबाट टोटो चढेर जंक्शनमा आएर बसको पर्खाइमा थिए। तर, टोटोबाट ओर्लँदै गर्दा उनको मोबाइल फोन सडकमा खसेको थाहा भएन। त्यसैक्रममा, एकजना व्यक्तिले झरेको मोबाइल फोन उठाउन लाग्दा जंक्शन ट्राफिक गार्डमा ड्यूटीमा रहेका ट्राफिक एसआई टीटू साहाले यसलाई देखे र तुरुन्तै उक्त व्यक्तिलाई फोन लैजान रोक्न सफल भए।
यसपछि जाँच गरेर हराएको फोन वास्तविक मालिक गौर कान्तो दासलाई फिर्ता गरिदिए। हराएको मोबाइल फिर्ता पाएकोमा शिक्षक गौर कान्तो दास अत्यन्तै खुशी भए अनि ट्राफिक पुलिसप्रति आभार व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagaminglunabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetcasibomcasinowontipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabettarafbetbonus veren sitelertarafbetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın aljojobetGrandpashabetbonus veren sitelercasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet Built with ❤︎ by appycodes