हराएका तथा चोरी भएका 37 वटा मोबाइल बङ्गला नयाँ वर्षको दिन मालिकलाई फिर्ता गरिदिए पुलिसले

सिलगढी, 15 अप्रेल (निसं): बङ्गला नयाँ वर्षको पहिलो बैशाखको दिन सिलगढीको मतिगढा थाना पुलिसले 37 जनालाई अनौठो उपहार दिएको छ। पुलिसले हराएका तथा चोरी भएका जम्मा 37 वटा मोबाइल फोन उद्धार गरेर तिनीहरूका वास्तविक मालिकलाई फिर्ता दिएको हो।
जानकारी अनुसार, सिलगढी मेट्रोपोलिटन पुलिस अन्तर्गत मतिगढा थाना क्षेत्रमा केही समय यता धेरै वटा मोबाइल फोन हराएको वा चोरी भएको अभियोग दर्ता भएको थियो।
यिनै अभियोगको आधारमा मतिगढा थाना पुलिसले जाँच शुरु गरेको थियो। पक्राउ परेका अपराधीहरूबाट सोधखोज गरेपछि पुलिसले ती मोबाइलहरू उद्धार गर्न सफल भयो।
यी मोबाइलहरूलाई पुलिसको प्राविधिक टोलीले IMEI नम्बरको माध्यमबाट पहिचान गरी तिनका वास्तविक मालिकहरू पत्ता लगायो। त्यसपछि थानामा दर्ता गरिएका अभियोगहरूको आधारमा ती मोबाइल मालिकहरूको पुष्टि गरी आज मतिगढा थाना इञ्चार्ज अरिन्दम भट्टाचार्यले उनीहरूलाई मोबाइलहरू फिर्ता दिएका हुन्। मोबाइल फिर्ता पाएपछि सबैजना निक्कै खुशी देखिए अनि सबैले पुलिसलाई धन्यवाद दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusgrandpashabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynerbetciomatadorbetsahabetmatadorbetVDCasinocasibom casibom holiganbetsekabet girişpusulabet girişpusulabet girişgrandpashabet girişgameofbetbetgitgrandpashabetholiganbetgameofbetgameofbetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCasibom betparksekabetpusulabetgrandpashabetvdcasinomatadorbetsahabetonwinmatadorbetsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişradissonbetazhar-itay.com grandpashabetpusulabet girişkazandragrandpashabet girişbetwoonjojobet güncel giriştipobetholiganbet girişpusulabetjojobetcasibomjojobetholiganbetsuperbetingrandpashabetgrandpashahbetcasibomjojobetgrandpashabet girişbetpuanbetplay girişgrandpashabetgrandpashabetbetbeygrandpashabet girişholiganbet girişbetgitcratosroyalbetgameofbet girişgameofbet girişholiganbetholiganbetradissonbet girişDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibompusulabet girişbetbeycasibomcashwincasibomcasibomcasibomgrandpashabetdeneme bonusu veren sitelerdedebet Built with ❤︎ by appycodes