हरिणको सिङ सहित एकजना पक्राउ

राजगञ्ज (निसं): वनकर्मीहरूले 3 फुट लामो हरिणको सिङ सहित एकजना व्यक्तिलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। गोप्य सूचनाको आधारमा आमबारी रेञ्जका रेञ्जर आलमगीर हकको नेतृत्वमा वनकर्मीहरूले आमबारी थाना अन्तर्गत इलाकामा अभियान चलाएर हरिणको सिङ उद्धार गर्नको साथै घटनामा एकजना व्यक्तिलाई पनि पक्राउ गरेको बताइएको छ।

घटनाको जाँच गर्ने उद्देश्यले हाल उक्त व्यक्तिको नाम गोप्य राखिएको छ। वन विभाग सूत्रले दिएको जानकारी अनुसार गोप्य सूत्रको आधारमा वनकर्मीहरू क्रेता बनेर हरिणको सिङ किन्न गएका थिए। त्यस समय वनकर्मीहरूले हरिणको सिङ सहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। वनकर्मीहरूले उक्त घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes