हरिण मारेर त्यसको मासु खाएको आरोपमा दुईजना पक्राउ

अलिपुरद्वार : हरिण मारेर वनभोजमा त्यसको मासु खाएको आरोपमा दुईजना व्यक्तिलाई पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार तुरतुरी ग्राम पञ्चायत अन्तर्गत पर्ने बक्सा ब्याग्रस्थित चुनियाझोरा चियाकमान नजिक जङ्गलमा साम्भर प्रजातिको हरिण मारेर त्यसको मासु पकाएर वनभोज गरिरहेका थिए। यसको जानकारी पाउने बित्तिकै एसएसबी 34औँ बटालियनका जवानहरू लगायत वनकर्मीहरूले संयुक्त अभियान चलाएर दुईवटा बन्दूकसहित साम्भर प्रजातिको हरिणको मासु उद्धार गर्नको साथै दुईजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्तिहरू चुनियाझोराको गिर्जा लाइन निवासी बिनोद उराव र पुनाई उरावको रूपमा सामेल छन्। पक्रा परेका व्यक्तिहरूलाई आज अलिपुरद्वार अदालतमा पेश गरियो। उक्त घटनामा सामेल रहेकोले गर्दा ती दुईजना व्यक्तिलाई पक्राउ गर्नको साथै दुईवटा बन्दुक पनि उद्धार गरेको बक्सा बाघ परियोजनाको क्षेत्र निर्देशक बुद्धराज सेवाले बताए। घटनामा अन्य दुईजना व्यक्तिले घटनास्थलबाट सुइँकुच्चा ठोक्न सफल भएका छन् भने तिनीहरूको खोजी जारी रहेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoultrabetsekabetmatbetimajbetvdcasinovdcasinopusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişsezarcasinojojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetgrandpashabetgrandpashabet girişwbahis girişwbahistempobetcasibom Built with ❤︎ by appycodes