हर्षवर्धन श्रृङ्लाद्वारा दार्जिलिङको भानुभक्त प्राथमिक पाठशालाको भ्रमण

दार्जिलिङ (निसं): जी 20 का प्रमुख संयोजक तथा दार्जिलिङ वेलफेयर सोसाइटीका अध्यक्ष हर्षवर्धन श्रृङ्लाले आज बिहान दिउँसो 11 बजेतिर दार्जिलिङको चोक बजारमा अवस्थित भानुभक्त प्राथमिक पाठशालाको भ्रमण गरे। विशेष गरेर उक्त प्राथमिक पाठशालामा उनका पिता छिरिङ तेन्दुफ लाले आफ्नो प्राथमिक शिक्षा हासिल गरेका थिए भने त्यसपश्चात् उनी सेन्ट रोबर्ट स्कूल र त्यसपछि नर्थ पोइन्ट कलेजमा आफ्नो अध्यायन गरेका थिए। हर्षवर्धन श्रृङ्लाले आज आफ्नो पिताको स्मरण गर्दै उक्त विद्यालयको भ्रमण गरेको बताइको छ। भ्रमण अवधि तिनले विद्यार्थीहरूलाई मिठाई अनि पौष्टिक आहारहरू पनि वितरण गरे। तिनले विद्यालयलाई एउटा टीभी पनि गिफ्ट प्रदान गर्नको साथै विद्यालयमा शिक्षालाई अझ विकास गर्नका निम्ति अन्य सर-समानहरू दिने बताउँदै भविष्यका दिनहरूमा पनि विद्यालयको निम्ति साहुलियत प्रदान गर्ने तिनले भ्रमण अवधि वचन दिएका छन्। आजको भ्रमण साथै विद्यालयका निम्ति सहयोग गरिदिने वचन दिएकोमा विद्यालयको पक्षबाट विद्यालयका प्रधान अध्यापिकाले हर्षवर्धन श्रृङ्लाप्रति कृतज्ञता प्रकट गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetorder girişbetorderJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes