हर्षित अग्रवाल हत्या मामिलामा 2 जना पक्राउ

सिलगढी : गजलडोबा नजिक बानियापाडामा भएको हर्षित अग्रवाल हत्याकाण्डको आरोपमा पुलिसले 2 जना युवकलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू नावापाडा इलाका निवासी अन्यतम राय र सञ्जीत रायको रूपमा चिन्हित गरिएको छ। एनजेपी थाना सूत्रले दिएको जानकारी अनुसार पक्रा परेका ती दुई युवक छिनताई लगायत अन्य विविध चोरीको घटनामा संलग्न रहेको बताइएको छ। उक्त दुई युवकले क्यानल रोडमा यहाँ घुम्न आउने पर्यटक लगायत युवक-युवतीहरूको वाहन रोकेर छिनताई गर्ने गर्दथ्यो। गत 1 जनवरीको दिन गङ्गानगर निवासी हर्षित अग्रवाल आफ्ना साथीहरूसित बानियापाडा इलाकामा घुम्न गएका थिए। त्यहाँ केही दृष्कृतिहरूको हमलामा हर्षित अग्रवालको मृत्यु भएको थियो। यसपछि घटनाको जाँचमा जुटेका आमबारी फालाकाटा आउटपोस्ट पुलिसले 2 जना युवकलाई पक्राउ गरेर आज जलपाईगढी अदालतमा पेश गर्नको साथै पुलिस हिरासतमा लिएर हत्यामा प्रयोग गरिएको अस्त्रहरूको खोजी चलाइने पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetslotramobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetjojobetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes