हड़तालमा सामेल हुने शिक्षकहरूलाई शोकज नोटिस, अबीर खेलेर शिक्षकहरूले नोटिसको दिए जबाव

राजगञ्ज (निसं): राज्य सरकारले गत 10 मार्चमा डीए-को मागमा हड़तालमा सामेल भएकोमा एक दिनको वेतन काट्ने धमकी दिए तापनि सरकारी कर्मचारीहरूले चेताउनीको पर्वाह नगरी हड़तालमा बसेका थिए। त्यस दिन कार्यस्थलमा उपस्थित नरहेका सबै शिक्षकहरूलाई राज्य सरकारले शोकज नोटिस दिएको छ। आन्दोलनकारी शिक्षकहरूले आज अबीर खेलेर शोकजको जवाब दिए।  आज तिनीहरू राजगञ्जस्थित बेलाकोवा प्राथमिक विद्यालयको निरीक्षक कार्यालय पुगेर अबीर खेल्नको साथै मिठाई खुवाएर शोकज नोटिसको जवाब दिए। आज निखिलबंग प्राथमिक शिक्षक समितिका लगभग 100 शिक्षक तथा कर्मचारीहरूले शोकज नोटिसको जबाव दिए। यस सम्बन्धमा निखिलबंग प्राथमिक शिक्षक समितिका राजगञ्ज जोनल कमिटीका सहसम्पादक शुभ्रदेव भट्टाचार्यले भने, गत 10 मार्चमा डीए-को माग, निष्पक्ष तथा पारदर्शी नियुक्ति, समान कार्यको समान वेतन लगायत विभिन्न मागहरूलाई लिएर आफूहरूले हड़ताल गरेका थियौँ। उक्त हड़तालको लागि सरकारले आफूहरूलाई शोकज नोटिस पठाएको छ। यसैले गर्दा आज आफूहरूले होली खेलेर, मिठाई खुवाएर शोकजको जवाब दियौँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortbatumslotganobetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetimajbetimajbetJojobetStarzbetStarzbetgrandpashabetcasibomxslotcasibomcasibomtipobetbetwoon girişchild pornesrar satın aljojobetgrandpashabetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişvdcasino giriş Built with ❤︎ by appycodes