हर्टिकल्चर विभाग मन्त्री सुब्रत साहको निधनमा मङ्पु सिन्कोना निर्देशालयमा शोकसभा

मङ्पु: राज्यको हार्टिकल्चर विभागीय मन्त्री सुब्रत साहको निधनमा आज मङ्पुमा शोकसभाको आयोजना गरियो। यस अवसरमा तिनको मृत आत्मशान्तिको लागि एक मिनटको मौनधारण गरियो। सिन्कोना बगान निर्देशक डा. सामुएल राईले शोक समवेदना प्रकट गर्दै हार्दिक श्रद्धाञ्जलि अर्पण गर्नको साथै मृतक सुब्रत साहको तस्वीरमा फुल-माला चढाए। यसको साथै मङ्पु सिन्कोना निर्देशक कार्यालयमा सम्पन्न शोकसभामा उपस्थित सम्पूर्ण अधिकारी अनि कर्माचारीहरूले मन्त्री सुब्रत साहको निधनमा गहिरो शोक प्रकट गर्दै समवेदना प्रकट गरेर हार्दिक श्रद्धाञ्जलि अर्पण गरे। मन्त्री साहको निधनले सिन्कोना विभागलाई अपुरणीय क्षति पुऱ्याइएको बताइएको छ।

स्मरण रहोस, एफपीआई अनि हार्टिकल्चर विभागका भारप्राप्त मन्त्री सुब्रत साह गत 9 र 10 दिसम्बरको दिन सिन्कोना निर्देशालयद्वारा मङपु अनि लाटपञ्चरमा आयोजित सुन्तला महोत्सवमा उपस्थित भएका थिए।   मन्त्री सुब्रत साहसित मङ्पु सिन्कोना निर्देशक डा. सामुयल राईको खुबै घनिष्ठता रहेको थियो भने तिनको कार्यकाल अवधि सिन्कोना बगानमा धेरै वटा बिकासमूलक कार्य भइरहेको जान्नमा आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetinimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetchild porngrandpashabetmarsbahis girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetbiabet girişbiabetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmatadorbetmatadorbetcasibomjojobet Built with ❤︎ by appycodes