हस्ताक्षर गरिएको फ्लेक्स हराएकोले संगठनद्वारा भोलि मौन धरना प्रदर्शन गर्ने

सिलगढी : सिलगढी क्रिकेट लभर्स वेलफेयर अर्गेनाइजेशनले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट स्टेडियमको मागमा सिलगढीको कञ्चनजङ्घा स्टेडियम अघि गत 17 अक्टोबरदेखि मानिसहरूको समर्थन जुटाउने उद्देश्य लिएर गण हस्ताक्षर शुरू गरेको थियो। उक्त हस्ताक्षर गरिएको फ्लेक्स हराएको घटना प्रकाशमा आएको छ। अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमको मागमा कञ्चनजङ्घा स्टेडियमअघि एउटा फ्लेक्स लगाएर सिलगढी सहरका साधारण मानिसहरूको हस्ताक्षर एकत्रित गरिरहेको थियो भने उक्त हस्ताक्षर गरिएको फ्लेक्स राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीकोमा पठाउने अर्गनाइजेशनको योजना रहेको थियो। तर 18 अक्टोबरको साँझदेखि गण हस्ताक्षर गरिएको उक्त फ्लेक्स स्टेडियम अघिबाट हराएको बताइएको छ। संगठनका मनोज वर्माले उक्त घटनाको घोर निन्दा गर्दै उक्त फ्लेक्समा 10 हजारभन्दा अधिक मानिसहरूको हस्ताक्षर एकत्रित गरिएको बताए। उक्त घटनाले सबै स्तब्ध बनेका छन्। अर्गनाइजेसनको तर्फबाट घटनाबारे सिलगढी थानामा अभियोग दर्ता गर्ने साथै भोलि सिलगढी क्रिकेट लभर्स वेलफेयर अर्गेनाइजेशनको तर्फबाट हाशमी चौकमा मौन विरोध प्रदर्शन गर्ने तिनले बताए। तथापि, संगठनको तर्फबाट फेरि सहरमा नयाँ फ्लेक्स लगाएर सहरका मानिसहरूलाई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमको मागमा एकपल्ट फेरि नयाँ फ्लेक्समा हस्ताक्षर गरिदिने अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes