हाथरस घटनाको प्रतिवादमा तृणमूल-द्वारा सिलगढीमा धिक्कार र्‍याली

सिलगढी : उत्तरप्रदेश हाथरस काण्डको विरोधमा आज दार्जिलिङ जिल्ला तृणमूल कांग्रेसले सिलगढीमा एउटा धिक्कार र्‍यालीको आयोजना गर्यो। दार्जिलिङ जिल्ला तृणमूल कांग्रेसका सदस्यहरूद्वारा निकालिइएको उक्त र्‍यालीले सिलगढी सहरको विभिन्न पथहरूको परिक्रमा गर्यो। उक्त र्‍यालीको माध्यमद्वारा दार्जिलिङ जिल्ला तृणमूल कांग्रेसले उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पद त्याग गर्नुपर्ने माग गरेका छन्।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.