हातको नशा काटेर किशोरीद्वारा आत्महत्या गर्ने प्रयास, जाँचमा जुट्यो पुलिस

सिलगढी : 16 वर्षीय किशोरीले हातको नशा काटेर आत्महत्या गर्ने प्रयास गरेको घटना प्रकाशमा आएको छ। प्राप्त जानकारी अनुसार आसिघर आउटपोस्ट अन्तर्गत एक्टियाशाल इलाका निवासी बाह्रौँ श्रेणीकी छात्राले आज घरको दैलो बन्द गरेर हातको नशा काटेर आत्महत्या गर्ने प्रयास गरेको बताइएको छ। परिवारका सदस्यहरूलाई सन्देह लागेपछि घटनाबारे पुलिसलाई खबर दिए। खबर पाएर तत्कालै पुलिस घटनास्थमा पुगेर दैलो खोल्ने प्रयास गरे भने पछि घरको टीनको छाना काटेर उक्त किशोरीलाई रक्ताम्मे अवस्थामा उद्धार गरेर सिलगढी जिल्ला अस्पतालमा लगेको बताइएको छ। हाल उक्त किशोरीको अवस्था स्वाभाविक रहेको थाहा लागेको छ। के कारणले गर्दा उक्त किशोरीले आत्महत्या गर्ने प्रयास गरेको भन्ने विषयमा थाहा लागेको छैन। पुलिस सूत्रले दिएको जानकारी अनुसार उक्त किशोरी उत्तर एक्टियाशाल इलाकामा बोज्युको घरमा बस्ने गर्थिन्। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandoperabettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobetsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabet Built with ❤︎ by appycodes