हात्तीको आक्रमणमा बाईकमा सवार दाजु-भाइको मृत्यु

नक्सलबारी, 14 नोभेम्बरः हात्तीको हमलामा दुई दाजु-भाइको मृत्यु भएको छ। यो घटना सिलगढी महकुमाको नक्सलबारीस्थित हात्तीघिसा मौरी जोतमा घटेको हो। घटनाक्रम अनुसार, बुधबार राति बाइकमा सवार भएर दाजु-भाई सञ्जय उराव र अजय उराव कामबाट घर फर्किरहेको समय अचानक हात्तीले आक्रमण गर्दा एकजनाको घटनास्थलमैं मृत्यु भयो भने अर्को गम्भीर घाइते भए। घाइते अवस्थामा उनलाई उत्तरबंग मेडिकल कलेज एवं अस्पताल पुऱ्याएपछि उपचारको क्रममा तिनको पनि मृत्यु भएको जानकारी प्राप्त भएको छ।
प्राप्त जानकारी अनुसार, यी दुई दाजुभाइ सुरक्षा गार्डको काम गर्दै बाइकमा घर फर्किरहेका थिए। त्यही समय केष्टपुरको नजिक एउटा हात्तीले आक्रमण गऱ्यो, जसमा दाजु-भाईको मृत्यु भएको छ। घटनाको जानकारी पाएपछि सिलगढी महकुमा परिषद् अध्यक्ष अरुण घोषले मृतकहरूको परिवारसँग भेटेर दुःख व्यक्त गर्दै यस दुखको घडीमा आफु परिवारको साथमा रहेको आश्वासन दिएका छन्।
त्यसैगरी, वन विभागका नियम अनुसार, मृतकको परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने प्रक्रिया पनि सुरू गरिएको खरसाङ रेञ्जका डीएफओ देवेश पाण्डेले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetneredebahismobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren sitelerbahiscasinolunabetjojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetsezarcasinojojobetjojobetkingroyalDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetamgbahiscasibomcasibomcasibomgrandpashabetjojobetcasibomholiganbetholiganbetgrandpashabetholiganbetbetbey girişcasibomcasibombetgaranticashwingrandpashabet girişsekabet girişmatbetpusulabetimajbetpusulabetsekabet girişbettiltgrandpashabetgrandpashabetjojobetgrandpashabetcasibomgrandpashabetholiganbetholiganbet girişgrandpashabetgrandpashabetradissonbetholiganbet girişgrandpashabet girişpusulabet girişdoedadeneme bonusu veren siteler Built with ❤︎ by appycodes