हात्तीको अस्वाभाविक मृत्यु रोक्न वन मन्त्रीद्वारा मनिटरिङ कमिटी गठन

सिलगढी :  विश्व गैँडा दिवस (वर्ल्ड राइनो डे)-को अवसरमा वन मन्त्री राजीव ब्यानर्जीले आज बंगाल सफारी पार्कमा पुगेर हात्तीहरूको अस्वभाविक मृत्यु भइरहेको विषयबारे अधिकारीहरूसित एउटा बैठक गरे। उक्त बैठकमा नेशनल हाईवे विभागका अधिकारी, चाय एसोसिएशनका सदस्य, बिजली विभागका अधिकारी लगायत रेलवेका अधिकारीहरू उपस्थित थिए। बैठकमा ट्रेनले काटेर, वाहनको धक्का, बिजलीको करेन्ट लागेर, ब्लेड फेन्सिङ आदि जस्ता कारणले भइरहेको हात्तीको मृत्युलाई कसरी रोक्न सकिन्छ भन्ने विषयमा चर्चा-परिचर्चा गर्नको साथै वन मन्त्रीले केही निर्देश समेत दिएका छन्। तिनले चियकमानमा लगाइएको ब्लेड फेन्सिङ चाँडै हटाउने, नेशनल हाईवे लगायत राज्यको तीनवटा हाइवेमा रबर स्पीड ब्रेकर लगाउने निर्देश दिएका छन्। यसको साथै रेलवे विभागका अधिकारीलाई सिलगढीदेखि फालाकाटा जाने ट्रेनहरूको गति 25 देखि 30 किलोमीटरको गतिमा चलाउने निर्देश दिनको साथै यी सबै कार्यहरूमाथि नजर राख्नको लागि एउटा मनिटरिङ कमिटीको पनि गठन गरेको छ। उक्त कमिटीमा वन विभागका अधिकारी, एशियन हाईवेका अधिकारी, बिजुली विभागका अधिकारी, टी एसोसिएशनका सदस्य लगायत रेलवेका अधिकारीहरू सामले छन्। उक्त कमिटीले हात्तीको अस्वभाविक मृत्युलाई रोकथाम गर्नमा अहम् भूमिका निर्वाह गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabetJojobetcasibom Built with ❤︎ by appycodes