हात्तीको दाँत तस्करी गरेको आरोपमा दुईजना तस्कर घोषपुकुरबाट पक्राउ

सिलगढी: तस्करी गर्न अगावै फाँसीदेवा-घोषपुकुर वन विभाग र एसएसबी 41 औ बटालियनले गत राति संयुक्त अभियान चलाएर घोषपुकुर कलेज संलग्न इलाकाबाट हात्तीको दाँत तस्करी गरेको आरोपमा दुईजना तस्करलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा बुदू समद (54) र नीतू लाल नगेसिया (50) सामेल छन्। ती दुवैजना तस्करफाँसीदेवाको चटहाठ तारबन्धा निवासी हुन्। जफत गरेको हात्तीको दाँतको ओजन 136 ग्राम रहेको छ भने यसको अनुमानित बजार मूल्य 3 लाख रूपियाँ रहेको छ। घोषपुकुरका रेञ्जर सोनम भुटियाले दिएको जानकारी अनुसार, गत राति गोप्य सूचनाको आधारमा एसएसबी-को सहयोगमा घोषपुकुर इलाकाबाट हात्तीको दाँत सहित दुईजना तस्करलाई पक्राउ गरेको छ। उक्त उद्धार गरेको हात्तीको दाँत तस्करी गरेर नेपाल लगिरहेको थियो। पकिरा परेका दुवै जना तस्करलाई फाँसीदेवा थानाको हातमा सुम्पिदिएको छ।  

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwinjojobet güncel girişroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetperabetperabetJojobetPusulabet Jojobetjojobetgrandpashabetcasibomjojobetcasibomgrandpashabettipobet Built with ❤︎ by appycodes