हात्तीको हमलामा प्राण गुमाउने दाजु-भाइका परिवारलाई वन विभादद्वारा आर्थिक सहायता प्रदान

नक्सलबारी, 18 नोभेम्बर (निसं): बाइकमा सवार भएर घर फर्किँदै गरेको समय हात्तीको हमलामा परेर एउटै परिवारका दुई दाजु-भाइको मृत्यु भएको घटनामा वन विभागले परिवारलाई आर्थिक सहायता प्रदान गरेको छ। सिलगढी महकुमा परिषदका सभाध्यक्ष अरुण घोष र खरसाङ वन विभागका डीएफओ देवेश पाण्डे आज नक्सलबारीको हातीघिसा मौरीजोतमा मृतकको परिवारका सदस्यहरूलाई आर्थिक सहायता प्रदान गर्न उपस्थित भएका थिए। आज उक्त परिवारलाई 5 लाख रुपियाँको चेक प्रदान गऱ्यो। यसको साथै, राज्य सरकारका नियमअनुसार परिवारका दुई जना सदस्यलाई वन विभागमा रोजगारी दिइने पनि बताइएको छ।
यस अवसरमा एडीएफओ राहुल देव मुखर्जी, महकुमा परिषदका कर्माध्यक्ष किशोरी मोहन सिंह, नक्सलबारी पञ्चायत समितिका कर्माध्यक्ष असरफ अन्सारी, हातीघिसा प्रधान कैथरिन तामाङ, बाघडुग्रा रेञ्जका रेञ्जर सोनम भूटिया आदि उपस्थित थिए। डीएफओ देवेश पाण्डेले भने, “यो अत्यन्तै दुःखद घटना हो। आज परिवारलाई आर्थिक सहायता प्रदान गरिएको छ र आगामी दिनमा रोजगारी पनि प्रदान गरिनेछ।”
त्यसैगरी, सभाध्यक्ष अरुण घोषले भने, “घटनाको अर्को दिनदेखि नै परिवारलाई सहायता प्रदान गरिएको छ। उक्त क्षेत्रमा लाइटको व्यवस्था पनि गरिएको छ। सरकार जनताको साथमा छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişvdcasino girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1wingrandpashabetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabetperabetperabetjojobetcasibompulibetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetibizabet girişholiganbet girişibizabetromabet giriş1win1win girişgrandpashabetgrandpashabet girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabet giriş Built with ❤︎ by appycodes