हात्तीको हमलामा केही घर लगायत दोकानहरू क्षतिग्रस्त

नगरकट्टा : नगरकट्टा ब्लकस्थित लालझमेला बस्तीमा हात्तीको हमलाले धेरै घर लगायत दोकानहरू क्षतिग्रस्त भएको छ। प्राप्त जानकारी अनुसार हिजो अबेर राति लगभग 12 बजी रेडब्याङ्क चियाकमानको सालपानी डिभीजनबाट हात्तीको एउटा झुण्ड लालझमेला बस्तीमा पसेर ताण्डव मचाउनको साथै यहाँको केही घर लगायत दोकानहरू क्षतिग्रस्त पारिदिएको बताइएको छ। यसबाहेक इलाकाको केही सुपारीको बगान र रुखहरू पनि नष्ट गरिदिएको छ। डायना वन विभाग रेञ्जका रेञ्जर प्रणब दासले यदि पीड़ित परिवारले क्षतिपूर्तिको माग गरे सरकारी नियमअनुसार क्षतिपूर्ति प्रदान गरिने बताए।

(फाइल फोटो)

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetslotramobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes