हात्तीको हमलामा मर्ने निरञ्जन रायको परिवारलाई भेटे मन्त्री गौतम देवले

सिलगढी : हातीको हमलामा प्राण गुमाउने निरञ्जन रायको परिवारका सदस्यहरूसित आज राज्यका पर्यटन मन्त्री गौतम देवले भेट गरे। मन्त्री देव आज 1 नम्बर डाबग्राम ग्राम पञ्चायत अन्तर्गत पर्ने शिवनगर गाउँमा मृतक निरञ्जन रायको घरमा पुगेर तिनका परिवारका सदस्यहरूसित भेट गर्नको साथै  शोक समवेदना प्रकट गर्दै आफू सदैव तिनीहरूको साथमा रहने आश्वासन पनि दिए। गत 14 जनवरीमा हात्तीको हमलामा निरञ्जन रायको मृत्यु भएको थियो भने उक्त हात्तीको झुण्डले तिनको घर तोडफोड गरिदिएको बताइएको छ। राज्य सरकारको तर्फबाट पीडित परिवारलाई 3 लाख 56 हजार रुपियाँ सहयोग राशि प्रदान गर्ने भएको छ भने हाल 56 हजार रुपियाँ प्रदान गरेको बताइएको छ। यसको साथै राज्य सरकारको तर्फबाट घर र शौचालयको पनि निर्माण गरिदिने भएको छ। उक्त इलाकामा धेरैजना परिवारहरू वन विभागको जमीनमा बसोबासो गर्दै आइरहेका छन् भने ती परिवारहरूलाई चाँडै जमिनको पट्टा प्रदान गर्ने मन्त्री देवले बताए। अर्कोतिर, वन विभागको तर्फबाट क्षतिपूर्तिको रूपमा पीडित परिवारलाई 50 हजार रुपियाँ प्रदान गर्नको साथै परिवारका एकजना सदस्यलाई नोकरी दिने बताइएको छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


jojobet güncel girişjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetGrandpashabeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren sitelerbahiscasinolunabetjojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbettophillbetjojobetjojobettipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetamgbahiswbahisbahiscomwbahisnesinecasinobetsalvadorpalacebetromabetromabetcratosroyalbetgrandpashabetbetbey girişholiganbetjojobetbetgaranticashwingrandpashabetsekabet girişmatbetsekabetimajbetpusulabetsekabet girişsuperbetinjojobetromabet girişjojobetbetsalvadorjojobetpalacebet girişcasinomilyonholiganbettlcasinobahiscasinoradissonbetradissonbet girişgrandpashabet girişpusulabet girişdeneme bonusu veren siteler Built with ❤︎ by appycodes