हात्तीको हमलामा मर्ने परीक्षार्थीको परिवारलाई 5 लाख रुपियाँको चेक प्रदान

राजगञ्ज : हात्तीको हमलामा मर्ने माध्यमिक परीक्षार्थीको परिवारका सदस्यहरूलाई 5 लाख रुपियाँको चेक प्रदान गरियो। राजगञ्ज ब्लकको मन्तादारी ग्राम पञ्चायतको महाराज घाट निवासी मृतक छात्र अर्जुन कुमार दासको बाबु विष्णु दासलाई आज जलपाईगढी जिल्लाशासक मौमिता गोदार बसु, राजगञ्जका विधायक खगेश्वर रायको बाहुलीबाट 5 लाख रुपियाँको चेक प्रदान गरियो। स्मरण रहोस्, राजगञ्ज ब्लकको मन्तादारी ग्राम पञ्चायतको महाराज घाट निवासी विष्णु दास हिजो छोरालाई बाइकमा सवार गरेर परीक्षा केन्द्रमा पुर्‍याउन गइरहेको समय अचानक हात्तीले हमला गर्दा माध्यमिक परीक्षार्थी अर्जुन कुमार दासको मृत्यु भएको थियो। यसपछि आज प्रशासनिक अधिकारीहरूले मृतक छात्रका परिवारसित भेट गर्नको साथै 5 लाख रुपियाँको चेक प्रदान गरे। यस अवसरमा सिलगढीका पुलिस कमिश्नर अखिलेश कुमार चतुर्वेदी, एडिसनल प्रिन्सिपल चीफ कन्जरभेटर अफ फरेस्ट नर्थ बेङ्गल उज्ज्वल घोष, बेलाकोवाका रेञ्जर सञ्जय दत्त, राजगञ्जका बीडीओ पंकज कोनार लगायत अन्य अधिकारीहरू उपस्थित थिए। यस विषयमा जलपाईगढीका जिल्लाशासक मौमिता गोदारा बसुले भनिन्, मृतक छात्रका परिवारलाई आज आर्थिक सहयोग प्रदान गरियो। पीडित परिवारप्रति शोक समवेदना प्रकट गर्नको साथै सदैव तिनीहरूलाई सबै प्रकारको सहयोग गर्नेछौँ। यसबाहेक जुन जङ्गल इलाकामा उक्त घटना भयो त्यो बाटो बन्द गरिदिएको छ। वन विभागको तर्फबाट विशेष नजरदारी साथै माइकिङ गरिरहेको छ। राजगञ्जका विधायक खगेश्वर रायले भने, यो खुबै दुखद घटना हो। मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देशमा आज परिवारका सदस्यलाई 5 लाख रुपियाँको चेक प्रदान गरियो। आफूहरू सदैव पीडित परिवारको साथमा रहनेछौँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetcashwin girişcashwinesbetesbet giriştambettambet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes