हात्तीको हमलामा युवकको मृत्यु

खोरीबारी (निसं): हात्तीको हमलामा एकजना युवकको मृत्यु भएको छ। यो घटना खोरीबारीको बुरागञ्ज ग्राम पञ्चायत अन्तर्गत मञ्जय जोत इलाकामा घटेको हो। मृतकको नाम स्वपन महाली (30) बताइएको छ। प्राप्त जानकारी अनुसार, हिज हात्तीको हमलामा उक्त युवक घाइते भएका थिए। स्थानीय मानिसहरूले तिनलाई उद्धार गरेपछि सर्वप्रथम नक्सलबारी ग्रामीण अस्पतालमा लगियो अनि यसपछि उत्तरबंग मेडिकल कलेज एवं अस्पतालमा लगेर भर्ना गराएको थियो भने आज युवकको मृत्यु भएको छ। अर्कोतिर, घटनाको खबर पाएपछि टुकरियाझार वन विभाग अनि सिलगढी महकुमा परिषद अधिकारी किशोरी मोहन सिंह र बुरागञ्ज ग्राम पञ्चायतको उपप्रधान पंकज बर्मन लगायत अन्य मानिसहरू घटनास्थलमा पुगेका थिए। उक्त घटनाले इलाकामा शोकको लहर छाएको छ।  

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetmatik girişbetmatikJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes