हात्तीको ताण्डवले घर क्षतिग्रस्त

राजगञ्ज : आमबाड़ी संलग्न चकरियाभिटा इलाकामा हात्तीको हमलामा एउटा घर क्षतिग्रस्त भएको छ। गत आइतबार अबेर राति बैकुण्ठपुर फरेस्टबाट आहारको खोजीमा एउटा हात्ती जङ्गलबाट निस्केर चकरियाभिटा इलाकामा ताण्डव मच्चाएर आङ्ग्लु रायको घर क्षतिग्रस्त पारिदिनको साथै घरमा राखेको दुई बोरा चामल समेत खाइदिएको पीडित राय बताउँछन्। घटनाको जानकारी पाएर वनकर्मी घटनास्थलमा पुगेर हात्तीलाई जङ्गलतिर लखेटे। उक्त घटनामा कसैको ज्यानलाई कुनै क्षति नभएको बताइएको छ। वन विभागले पीड़ित परिवारका सदस्यलाई क्षतिपूर्ति दिने आश्वासन दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetmarsbahisxslotnesinecasinotipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habervdcasinomatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsekabet girişonwinjojobetjojobetsahabetimajbet girişvdcasino girişholiganbetgrandpashabetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes