हात्तीको ताण्डवले सालुगढा शिवनगर इलाकामा मानिसहरू आतङ्कित, केही घरहरू अनि दोकान तोडफोड

सिलगढी (निसं): दिनहुँजसो हुने हात्तीको ताण्डवले डाबग्राम एक नम्बर ग्राम पञ्चायतको वन विभाग अन्तर्गत सालुगढाको शिव नगर इलाकाका मानिसहरूमा आतङ्कको माहौल देखा परेको छ। यसको साथै वन विभागको भूमिकालाई लिएर पनि इलाकाका मानिसहरू असन्तुष्ट देखिन्छन्। प्राप्त जानकारी अनुसार गत राति पनि 2 वटा जंगली हात्ती उक्त शिवनगर इलाकामा पसेर केही घरहरू लगायत दोकान तोडफोड गरिदिएको बताइएको छ। घटनाको खबर पाएर सालुगढा वन विभागको टीम घटनास्थलमा पुगेर हात्तीहरूलाई जंगलतर्फ लखेटिदिएको जान्नमा आएको छ। स्थानीय मानिसहरूले बताए अनुसार यस इलाकामा दिनहुँ जसो जंगली हात्ती आएर ताण्डव मच्चाउने गर्दछ।

केही दिन अघि पनि हात्तीले केही घरहरू तोडफोड गरिदिएको थियो। गत राति पनि 2 वटा हात्तीले घरहरू पूर्ण रूपले क्षतिग्रस्त पारिदिएको छ भने एउटा दोकान पनि भत्काइदिए छ। यदि वन विभागले राम्रोसित नजरदारी राख्नको साथै मानिसहरूको सुरक्षा व्यवस्थाको लागि काँडाको तार लगाई दिए हात्तीको आतङ्क कम हुने स्थानीय मानिहरूको भनाई रहेको छ।  अर्कोतिर, सालुगढा वन विभागका रेञ्जर सञ्जय राउतले बताए अनुसार वन विभागको टीमले घटनास्थलमा पुगेर क्षतिपूर्तिको रिपोर्ट तयार गरेपछि सरकारी निर्देशिका अनुसार अनुदान दिइने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren siteleriptvmatbetmatbetsekabetgrandpashabetvdcasinopusulabetholiganbetjojobetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetkingbettingkavbetjojobetjojobetjojobetmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetkingbettingcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasibomcasibomgrandpashabetgrandpashabet girişesbet girişsonbahisbetpuan girişgrandpashabetmatbet güncel girişmatbetimajbetpusulabetsuperbetinpusulabet güncel girişbetciobetpuangrandpashabetwbahis girişwbahisgrandpashabettambetbetsalvador girişbetsalvadorbetgitcasibomcasinomilyoncasibomgrandpashabet girişsuperbetin girişdeneme bonusu veren sitelermegabahis Built with ❤︎ by appycodes