हात्तीको ताण्डवमा केही घर तथा फसलहरू नष्ट

राजगञ्ज : राजगञ्जको हदुगछ गाउँमा हात्तीले ताण्डव मच्चाएर केही घरहरू लगायत जमिनको फसलहरू नष्ट पारिदिएको छ। गत राति राजगञ्जको बैकुण्ठपुर जङ्गलबाट 2 वटा हात्ती निस्केर चेउलीबारी, चकियाभिटा, आमबारी, सुदामगछ शालगुढी गाउँमा घुमफिर गरे। यसपछि उक्त हात्तीले राजगञ्ज ब्लकको मझियाली ग्राम पञ्चायत अन्तर्गत हदुगछ इलाकामा ताण्डव मच्चाएर केही घरहरू लगायत फसलहरू नष्ट पारिदिएपछि त्यहाँबाट निस्केको बताइएको छ। घटनाको खबर पाएर आज बिहान माझियाली ग्राम पञ्चायत प्रधान सुमित दत्त घटनास्थलमा पुगेका थिए। तिनले बताएअनुसार इलाकामा हात्तीले ताण्डव मच्चाएको खबर सुनेर घटनास्थलमा आएको हुँ। हात्तीको उत्पातले गर्दा इलाकाका मानिसहरूले धेरै समस्याको सामना गरिरहेका छन्। क्षतिग्रस्त परिवारलाई सहयोग प्रदान गर्ने प्रयास गर्नेछु। वन विभागले उक्त 2 वटा हात्तीको खोजी शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel girişjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes